काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको रिक्त रहेको स्वतन्त्र (विज्ञ) सञ्चालक पदमा हसना शर्मा नियुक्त भएकी छन् । कम्पनीको चैत ३० गते बसेको सञ्चालक समितिको बैंठकले शर्मालाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।...बाँकी
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका नारायण बहादुर गुरुङ (एनबी) लगातार पाँचौँपटक विश्वका अभिकर्ताको अन्तर्राष्ट्रिय मञ्चको एमडीआरटी–२०२५का लागि छनौट हुन सफल भएका छन्। उत्तरी धादिङको एक मध्यम परिवारमा जन्मिएका गुरुङ इमान र धैर्यताका साथ अभिकर्ता...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको माछापोखरी शाखाले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको उक्त शाखामा बीमित ज्योती कुमारी श्रेष्ठले २० लाख रुपैयाँ बीमा गरेकी थिइन् । उनको २०८० पुस २ गते मस्तिष्क...बाँकी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको चैत महिनामा बीमा दाबीवापत १ करोड १६ रुपैयाँ भन्दा बढी रकम भुक्तानी गरेको छ। कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार चैत महिनामा १ करोड २६ लाख ६३ हजार...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको ‘मिसन एक्टिभ क्याम्पियन’ सफलतापूर्वक सम्पन्न भएको छ । यो अभियान चैत महिनाभरि सञ्चालन गरिएको थियो । यस अभियान अन्तर्गत हरेक शाखाबाट तोकिएको मितिमा तोकिएकै संख्यामा पोलिसी बिक्रीको लक्ष्य राखिएको थियो...बाँकी
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका नवनियुक्त अध्यक्ष डा. मान बहादुर बीकेले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । डा.बीकेले नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालय, भैरहवा, रुपन्देहीमा कार्यालयका निर्देशक सत्येन्द्र राज सुवेदीबाट...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकिङ्ग प्रणालीमाफर्त हुने रेमिट्यान्स कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५०० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ । पैसा आउने, थपेर पाउने नारा सहित सार्वजनिक...बाँकी
काठमाडौं । राष्ट्रिय सहकारी बैंकको अधिकांश वित्तीय सूचक सन्तोषजनक देखिएको छ। मुलुकको समग्र अर्थतन्त्रको शिथिलताको असर सहकारी क्षेत्रमा समेत परेको अवस्थामा पनि २०८० सालमा सहकारी बैंकको वित्तीय सूचकहरु सन्तोषजनक देखिएको हो। बैंकको पछिल्लो वित्तीय अवस्था...बाँकी
काठमाडौं । नयाँ वर्ष २०८१ अवसरमा महालक्ष्मी विकास बैंकले शेयर किनबेच गर्ने शेयर लगानीकर्ताहरुलाई सबै सुविधा एकै खाता मार्फत प्रदान गर्ने उद्देश्यका साथ महालक्ष्मी इन्भेष्टर्स शेयर सेभिङ्ग खाता (अल इन वान) सञ्चालनमा ल्याएको छ ।...बाँकी
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा होटल उग्रचण्डी, बनेपामा सफलता पूर्वक सम्पन्न भएको हो । साधारण सभामा संचालक समितिका तर्फबाट अध्यक्ष पद्मासना शाक्यद्वारा प्रस्तुत...बाँकी