News Portal

  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्स स्वतन्त्र सञ्चालकमा शर्मा नियुक्त

    आर्थीकसंसार संवाददाता२ वैशाख, २०८१
    २५ पटक
    २ वैशाख, २०८१

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको रिक्त रहेको स्वतन्त्र (विज्ञ) सञ्चालक पदमा हसना शर्मा नियुक्त भएकी छन् । कम्पनीको चैत ३० गते बसेको सञ्चालक समितिको बैंठकले शर्मालाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    प्रतिकृया दिनुहोस्