आर्थीकसंसार संवाददाता२ वैशाख, २०८१
२ वैशाख, २०८१काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका नारायण बहादुर गुरुङ (एनबी) लगातार पाँचौँपटक विश्वका अभिकर्ताको अन्तर्राष्ट्रिय मञ्चको एमडीआरटी–२०२५का लागि छनौट हुन सफल भएका छन्।
उत्तरी धादिङको एक मध्यम परिवारमा जन्मिएका गुरुङ इमान र धैर्यताका साथ अभिकर्ता पेसामा सक्रिय छन् आफूले सुरु गरेका कामलाई सहज सफलतातर्फ केन्द्रित गर्नु नै उनको एक विशेष गुण हो।
एमडीआरटीमा तोकिएको प्रिमियमको ३ गुणा प्रिमियममा सीओटी र ६ गुणा प्रिमियममा टीओटी छनौट हुने प्रावधान छ ।