काठमाडौं । नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित “द रियल सेल” अभियानकोे घोषणा गरेको छ । यो सेल मार्च १५ (चैत १, २०८२) बेलुका ८ बजेदेखि मार्च २० (चैत ६) सम्म सञ्चालन...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि डेडिकेटेड र पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभागको स्थापना तथा शुभारम्भ गरेको छ । बिहीबार बैंकमा आयोजित एक...बाँकी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले कम्पनीमा कार्यरत रहेका एजेन्सी मेनेजरहरूलाई अनलाइन माध्यमबाट बीमा प्रस्ताव पेश गर्नको लागि कम्पनीको सफ्टवेयर सिस्टममा पहुँच दिने भएको छ । एजेन्सी मेनेजरले घरमा वा कार्यालयमा बसेर बीमा प्रस्ताव कम्पनीमा पेश...बाँकी
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स नेपाल पुनर्बीमा (नेपाल रिइन्स्योरेन्स) कम्पनीबाट बाहिरिने भएको छ । युनाइटेड अजोड इन्स्योरेन्सले पुनर्बीमा कम्पनीमा रहेको आफ्नो स्वामित्वको पौने १ अर्ब रूपैयाँको सेयर बिक्री गरेर बाहिरिन लागेको हो । युनाइटेड अजोड इन्स्योरेन्सले...बाँकी
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलले प्रतिवेदन बुझाएको छ । गत फागुन ११ गते पृथ्वी राजमार्गअन्तर्गत पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबस राति १ बजेर ३० मिनेटमा...बाँकी
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगका उपसचिव श्यामबाबु काफ्लेले आज जारी गरेको प्रेस विज्ञप्तिमा कृत्रिम अभाव पैदा गरेको पाइएमा कानुनी...बाँकी
काठमाडौं । नेपाल विश्व व्यापार सङ्गठन (डब्ल्युटीओ) व्यापार तथा वातावरण समितिको अध्यक्ष चयन भएको छ । संयुक्त राष्ट्र सङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्घ सङ्गठनहरूका लागि जेनेभास्थित नेपालको स्थायी नियोगका अनुसार फागुन २७ गतेको महासभा बैठकले...बाँकी
काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लिमिटेडकी अध्यक्ष ओमदेवी मल्लले पदबाट राजीनामा दिएकी छन् । उनले महासंघको ३४औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएको जानकारी दिएकी हुन्। उनले आफू अस्वस्थ रहेको र विगत ६ महिनादेखि...बाँकी
काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नेपाल फर्मा एक्स्पो २०२६’ मा स्वदेशी तथा विदेशी कम्पनीहरूले औषधि उत्पादनमा प्रयोग गरिने प्रविधि, कच्चा पदार्थ लगायतका सामग्री प्रदर्शन गरिरहेका छन् । भारत लगायतका बहुराष्ट्रिय कम्पनीहरू सहभागी भइ विभिन्न सामग्री प्रदर्शन...बाँकी
काठमाडौं । ज्योति विकास बैंकको १८औं वार्षिक साधारण सभा बिहीबार काठमाडौंमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखा परीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तसम्मको वासलात,...बाँकी