News Portal

  • गृहपृष्ठ ऊर्जा, समाचार

    पेट्रोलियम पदार्थको कृत्रिम अभाव गरे कारबाही

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय कालीकोटले पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको कृत्रिम अभाव सृजना नगर्न व्यवसायी तथा उपभोक्तालाई आग्रह गरेको छ । मध्यपूर्व क्षेत्रमा देखिएको युद्धको असरका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको...बाँकी

    सन नेपाल लाइफले गर्‍यो २०८३ सालको क्यालेन्डर लोकार्पण

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी वर्ष २०८३ सालका लागि तयार पारिएको क्यालेन्डर एक विशेष समारोहबीच लोकार्पण गरेको छ।। कम्पनीले आगामी वर्षको क्यालेन्डरलाई विशेष सन्देशसहित तयार पारेको छ, जसको मुख्य विषयवस्तु लोपोन्मुख...बाँकी

    इथानोल मिश्रित पेट्रोल: ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

    काठमाडौं । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति कार्यान्वयनमा ल्याएको छ । मन्त्रिपरिषद्ले जारी गरेको ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश, २०८२’ शुक्रबार राजपत्रमा प्रकाशित भएको छ । यो आदेशमार्फत स्वदेशी...बाँकी

    रवि लामिछानेको स्वास्थ्य अवस्थाका कारण रास्वपाको सचिवालय बैठक सर्‍यो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्ने विषयमा मुख्य रूपमा छलफल हुनेछ । सभापति रवि लामिछानेको...बाँकी

    सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनमा काठमाडौं महानगरको कडाइ, खाद्य स्वच्छता सुधार अभियान तीव्र

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालय तथा अस्पतालका क्यान्टिनमा खाद्य स्वच्छता सुनिश्चित गर्न अनुगमन र क्षमता विकास कार्यक्रमलाई सँगै अघि बढाएको छ । उपभोक्ताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न महानगरले खाद्य व्यवसायीलाई तालिम दिने र नियमित...बाँकी

    एमालेले टुंगो लगायो प्रतिनिधिसभाका १६ समानुपातिक सांसद

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने १६ जना सांसदहरूको नामावली टुंगो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठकले प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने...बाँकी

    विदेश पलायन रोक्न उद्यमीलाई बिनाधितो ऋण वितरण

    काठमाडौं । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई बिनाधितो ऋण उपलब्ध गराएको छ । तीन वर्षअघि सुरु भएको यस कार्यक्रमबाट हालसम्म ५० जनालाई ४९ लाख ७५ हजार बिनाधितो ऋण लगानी गरेको हो...बाँकी

    तीनदिने नेपाल फार्मा एक्स्पो सम्पन्न, २५ हजारभन्दा बढीले गरे अवलोकन

    काठमाडौं । ‘फार्मामा नवीनता, भोलिका लागि स्वास्थ्य’ भन्ने मूल सन्देशका साथ आयोजित नेपाल फार्मा एक्स्पो २०२६ सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल फार्मा एक्स्पो २०२६ नेपाल औषधि उत्पादक संघ (एपन) को आयोजनामा फागुन २८, २९...बाँकी

    सोपान फर्मास्युटिकल्सले चैत ९ गतेदेखि आईपीओ बिक्री खुला गर्ने

    काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले चैत ९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीले जारी पुँजी १...बाँकी

    विरेन्द्रनगरमा बीमा सम्बन्धी छलफल तथा सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयको आयोजनामा स्थानिय तह सँग बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम तथा विद्यार्थी लक्षित बीमा सचेतना कार्यक्रम सम्पन्न भएका छन्। फागुन २८ गते विरेन्द्रनगर नगरपालिकाको सभाहलमा आयोजित बीमा...बाँकी