News Portal

  • गृहपृष्ठ बैंक, समाचार

    एनआईसी एशिया बैंकले शान्ति सेवा गृहका १५० भन्दा बढी विद्यार्थीलाई दियो शैक्षिक सामग्री

    काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत शान्ति सेवा गृहमा आश्रित १५० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ । तिलगंगा, काठमाडौंस्थित उक्त संस्थामा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धि...बाँकी

    आजदेखि आधा सिलिण्डर ग्यास मात्रै, ७.१ किलोको ९५५ रुपैयाँ

    काठमाडौं । नेपाल आयल निगमले ग्यास सिलिन्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा ९५५ रुपैयाँमा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले विज्ञप्ति जारी गरी हालको परिस्थितिलाई दृष्टिगत गरी एलपी ग्यासको आपूर्ति...बाँकी

    नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । उनका बुवा मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको हो । एमाले सचिव पद्मा अर्यालले यो जानकारी दिएकी हुन्...बाँकी

    नयाँ सरकारले स्थायी आर्थिक नीति ल्याउनुपर्छ : चन्द्रप्रसाद ढकाल

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक परिवर्तनसँगै बन्न लागेको नयाँ सरकारले स्थायी र निजी क्षेत्रमैत्री नीति ल्याउनुपर्ने बताएका छन् । बिहीबारबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको फार्मा एक्स्पोलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रले...बाँकी

    एजेन्सी मेनेजरलाई अन्डरराइटरको हिस्सा बनाउँदै हिमालयन लाइफ

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीमा कार्यरत रहेका एजेन्सी मेनेजरहरुलाई अनलाइन माध्यमबाट बीमा प्रस्ताव पेस गर्नका लागि कम्पनीको सफ्टवेयर सिस्टममा पहुँच दिने भएको छ। एजेन्सी मेनेजरले घरमा वा कार्यालयमा बसेर बीमा प्रस्ताव कम्पनीमा पेस...बाँकी

    राष्ट्रिय जीवन बीमा कम्पनीः सीईओसँग कर्मचारी रुष्ट, छवि धमिल्याउँदै मिडियाबाजी गरेको आरोप

    काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीका कर्मचारीहरु प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पन्थीको कार्यशैलीप्रति रुष्ट बनेका छन्। उनीहरुले सीईओ पन्थीले आमकर्मचारी तथा सरोकारवालाको छवि धमिल्याउँदै मिडियाबाजी गरेको आरोप लगाएका छन्। कर्मचारीहरुले आज एक विज्ञप्ति जारी...बाँकी

    पुँजी बजारलाई पारदर्शी बनाउन अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल

    काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र निजी क्षेत्रका प्रतिनिधिबीच समसामयिक आर्थिक विषयमा छलफल भएको छ । बिहीबार अर्थ मन्त्रालयमा आयोजित छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल,...बाँकी

    बीमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन

    काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचार गराउन आएका बीमितलाई अस्पताल बाहिर औषधि  खरिद नगराउन सबै अस्पताल (स्वास्थ्य संस्था)लाई निर्देशन गरेको छ । बोर्डका सूचना अधिकारी विकेश मल्लले सबै अस्पताललाई परिपत्र जारी गर्दै बीमितलाई बाहिर औषधि...बाँकी

    मेटलाइफ नेपालको नयाँ हेड अफिस पुल्चोकमा उद्घाटन

    काठमाडौं । मेटलाइफ नेपालले ललितपुरको पुल्चोकस्थित सिग्नेचर प्लेटिनम टावरमा नयाँ प्रधान कार्यालय (हेड अफिस) उद्घाटन गरेको छ । नेपाली परिवारलाई वित्तीय सुरक्षा र संरक्षण प्रदान गर्दै आएको २४ वर्षको यात्रामा कम्पनीले यसलाई महत्वपूर्ण उपलब्धिका रूपमा...बाँकी

    गल्ती गर्दैमा व्यवसायीलाई दुःख दिनु हुँदैन, हन्डर र ठक्करपछि मात्रै व्यवस्थित हुन्छ : गभर्नर डा. पौडेल

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा कालोसूचीमा पर्ने प्रावधानका विषयमा अध्ययन गरिरहेको बताएका छन् । बिहीबार एक कार्यक्रममा बोल्दै उनले कालोसूचीमा राख्ने प्रावधानको विषयमा आफूले गम्भीरतापूर्वक अध्ययन...बाँकी