News Portal

  • गृहपृष्ठ रोजगार, विमा, समाचार

    हिमालयन एभरेष्ट इन्स्योरेन्सकी नवनियुक्त सीईओ अञ्जु श्रेष्ठको पद बहाली

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अञ्जु श्रेष्ठ पदबहाली गरेकी छन्। कम्पनी सञ्चालक समितिको गत भदौ २७ गतेको निर्णयबाट हाल निमित्त सीईओ रहेकी श्रेष्ठलाई सीईओमा नियुक्त गर्ने निर्णय भएको थियो। नियमन...बाँकी

    स्ट्याण्डर्ड चार्टर्ड बैंकले दशैँ बिदामा यी शाखा खुला राख्ने, छठसम्मको सूची सार्वजनिक

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले दशैँको बिदाको दिन खुला रहने शाखा कार्यालयको सूची सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक बिदा रहेका असोज २४ गते फुलपाती, असोज २५ गते महाअष्टमी तथा महानवमी, असोज २७ गते एकादशी...बाँकी

    दशैँ बिदामा कृषि विकास बैंकका यी शाखा खुला रहने

    काठमाडौं । आजबाट विधिवत् रूपमा बडा दशैंको सुरुवात भएको छ । अधिकांश क्षेत्रमा दसैँ बिदा सुरू भइसकेको छ । तर, दशैँ बिदाको समयमा पनि बैंक तथा वित्तीय संस्थाले आफ्नो शाखा तथा काउन्टर खुला गरेर सेवा...बाँकी

    कसरी बन्यो नबिल उत्कृष्ट बैंक ?

    काठमाडौं । ‘संस्थाप्रति लगाव, झुकाव अनि आत्मीयता । संस्था मेरो र मेरा लागि हो । संस्थाको लागि होइन, आफ्नो लागि काम गर्छाैं ।  एक/दुई वर्ष काम गरेर छाड्नुपर्छ भन्ने मानसिकता छैन ।’ नबिल बैंकका कर्मचारीहरूको...बाँकी

    बडा दशैंको अवसरमा सूर्यज्योति लाइफको सन्देशमुलक शुभकामना भिडियो

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले बडा दशैंको अवसरमा सन्देशमुलक डिजिटल(श्रव्यदृश्य) शुभकामना सार्वजनिक गरेको छ। पछिल्लो समयमा जलवायू परिवर्तनका कारण देखा परेको विपत्तीको अवस्थालाइ समेट्दै विपत्तीहरू हटेर जाओस् भन्ने कामना गरिएको छ। यसैगरी धार्मिक र जातीय सहिष्णुताको सवालमा...बाँकी

    आइएमई लाइफको भाग्यशाली उपहार योजनाको बिजेता घोषणा

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्ताहरुको मनोबल उच्च राख्न भाग्यशाली उपहार योजना कार्यक्रम आयोजना गरेको छ । गत पुस महिनामा लागू गरेको मासिक योजना अन्र्तगतको सम्पूर्ण कुपन बिजेताहरुलाई सहभागी गरिएको थियो...बाँकी

    सन नेपाल लाइफद्वारा विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको मधेश प्रदेश कार्यालयले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम गरेको छ । सखुवा प्रसौनी गाउँपालिका पर्सा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरूको आतिथ्यतामा ने.रा.आधारभुत विद्यालय सिद्वपुर, सखुवा प्रसौनी गाउँपालिका पर्सामा साना...बाँकी

    सन नेपाल लाइफको लगनखेलस्थित स्थानान्तरित शाखा समुद्घाटन

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लगनखेल शाखाले आज एक कार्यक्रमकाबीच स्थानान्तरित शाखाको समुद्घाटन गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल तथा ललितपुर महानगरपालिकाका वडा नं ६ का वडा अध्यक्ष...बाँकी

    नेपाल एसबिआई बैंकद्वारा बिराटनगर महानगरपालिकालाई सहयोग रकम हस्तान्तरण

    काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्वच्छ तथा हरियाली वातावरण प्रवद्र्धन गर्ने उद्देश्यले बरगाछी – रानी डिभाइडर सौन्दर्यकरण समिति, विराटनगरलाई बरगाछी – रानी ६ लेन सडकमा बृक्षरोपण कार्याक्रमका लागि आर्थिक सहयोग गरेको...बाँकी

    ज्योति विकास बैंकका ग्राहकलाई चितवनको जंगल भिल्ला रिसोर्टमा छुट

    काठमाडौं । ज्योति विकास बैंकका ग्राहकहरुलाई चितवनको कसरास्थित जंगल भिल्ला रिसोर्टमा छुट दिइने भएको छ । दुई पक्षबीच भएको सम्झौता अनुसार रिसोर्टमा पाइने फुड एन्ड वेबरेजसहित रुम चार्जमा ज्योति विकास बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट...बाँकी