काठमाडौं । गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका र तनहुँ जिल्लाको भानु नगरपालिका भएर बग्ने मर्स्याङ्दी नदीमा एमए पावरले निर्माण गर्ने ९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा कुमारी बैंकको अगुवाइमा आज लगानी...बाँकी
काठमाडौं । बढ्दो चिसो र कडा जाडोको अवस्थालाई सामना गर्न मद्दत गर्न, मेटलाइफले सुनसरी जिल्लाका पिछडिएका समुदायहरूलाई न्यानो कपडा वितरण गर्न ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड नेपाल) लाई सहयोग गरेको छ । पुस र...बाँकी
काठमाडौं । हाल देशमा बढिरहेको जाडोलाई मध्यनजर गर्दै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका विभिन्न स्थानहरुमा सूर्यज्योतिको जीवनको लागि न्यानो भन्ने अभियान संचालन गरी कम्बल तथा न्यानो कपडा वितरण गरेको छ। सूर्यज्योतिले आफ्नो मूलमन्त्रको रुपमा...बाँकी
काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले आफ्नो छैठौँ वार्षिक साधारण सभा माघ २७ गते आईतवार विहान ९ बजेदेखि आयोजना गर्ने जनाएको छ । सभा होटल, पावन मिथिला थालीमा हुने जनाएको छ । सभाले संचालक समितिको...बाँकी
काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र वात्सल्य नेचुरल आईभीएफ प्रालिबीच आईभीएफ उपचार पद्धतिमा आकर्षक छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । गरिमा विकास बैंक लिमिटेडको तर्फबाट लाजिम्पाट क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक रमेश...बाँकी
काठमाडौं । ६ महिनामा वाणिज्य बैंकहरूले साढे २ खर्ब रुपैयाँ कर्जा लगानी बढाएका छन् । बैंकहरूले चालु आर्थिक वर्ष २०८१/८२ को पुससम्ममा २ खर्ब ४४ अर्ब ७१ करोड रुपैयाँ कर्जा बढाएर ४८ खर्ब १५ करोड...बाँकी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१÷८२ को दोस्रो त्रैमासमा २६ करोड ७८ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा २३ करोड ४७ लाख...बाँकी
काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आज माघ १५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ७५ करोड...बाँकी
काठमाडौं । निर्जीवन बीमक, दि ओरिएण्टल इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत १० लाख रूपैयाँ नगद आर्थिक सहयोग प्रदान गरेको छ । आफनै नातेदार तथा अन्य व्यक्तिबाट बलात्कृत महिला तथा बालबालिकाको उद्धार गृह, ललितपुरस्थित अन्तरदृष्टी...बाँकी
काठमाडौं । जीवन बीमक, सूर्यज्योति लाइफ इन्स्योरेन्सले सन् २०२५ का लागि एमडिआरटी योग्य भएका अभिकर्ताहरूको चन्द्रागिरी स्थित चन्द्रागिरि हिल्स रिजोर्टमा भव्य कार्यक्रमका बीच सम्मान गरेको छ। वित्तीय सल्लाहकारहरुको अन्तर्राष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी)...बाँकी