News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    विभिन्न सामाजिक कार्यक्रम गरी जीवन विकास लघुवित्तले मनायो छैटौँ वार्षिकोत्सव

    काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले छैटौँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । तीन वटा प्रदेशको ३१ जिल्लामा वित्तीय सेवा प्रवाह गरिरहेको जीवन विकासले शुक्रबार १६१ स्थानमा विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो...बाँकी

    सानिमा रिलायन्स लाइफको वार्षिक साधारणसभा आह्वान, लाभांश पारितसहित यस्ता छन् अजेन्डा

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नो आठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले आउँदो चैत ८ गते साधारणसभा डाकेको हो। सभा काठमाडौंको नयाँबानेश्वर शंखमूलस्थित अनमोल ब्यांक्वेटमा बिहान ११ बजेबाट...बाँकी

    एनआईएमबि बैंकको सञ्चालकमा पाँडेसहित ६ जना निर्वाचित

    काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सञ्चालकमा ६ जना निर्वाचित भएका छन् । ३८औँ वार्षिक साधारण सभाबाट ४ जना संस्थापक र २ जना सर्वसाधारण समूहबाट गरी ६ जना सञ्चालक पदमा निर्वाचित भएका हुन् । बैंकको...बाँकी

    नेशनल लाइफले मनायो ३८ औं वार्षिकोत्सव

    काठमाडौं । नेशनला लाइफ इन्स्यारेन्स कम्पनीले ३८ औं वार्षिकोत्सव मनाएकाे छ । कम्पनीको ३८ औं वार्षिकोत्सवको अवसरमा कम्पनीमा आवद्ध बीमित, अभिकर्ता एवं कर्मचारीवर्गहरु र शुभेच्छुकहरु प्रति प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले हार्दिक आभार व्यक्त...बाँकी

    नेपाल लाइफद्वारा ‘छुट्ला है छुट’ योजना सार्वजनिक, यस्ता छन् सुविधा

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘छुट्ला है छुट’ योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत यस कम्पनीका बीमितहरुले भुक्तानी गर्नुपर्ने नविकरण बीमाशुल्क भुक्तानी नगरि १८० दिनभन्दा माथि व्यतित भएका बीमालेखहरुमा मिति २०८१/११/१५ देखि...बाँकी

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको साधारण सभा सम्पन्न, ३० प्रतिशत नगद लाभांश पारित

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले वार्षिक साधारण सभा सम्पन्न गरेको छ । इन्स्योरेन्सले फागुन १५ गते कम्पनीको ३१ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो । सभाले सञ्चालक सतितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ३०...बाँकी

    गरिमा विकास बैंक ‘द एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स २०२४’ बाट सम्मानित

    काठमाडौं ।  गरिमा विकास बैंक लिमिटेड कर्पोरेट क्षेत्रमा प्रतिष्ठित ‘द एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स २०२४’ बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले वार्षिक रुपमा आयोजना गर्दै आएको यस अवार्ड समारोहमा यस वर्ष २२ वटा...बाँकी

    सप्ताहव्यापी विभिन्न कार्यक्रम गरी नेशनल लाइफले मनायो ३८ औं बार्षिकोत्सव

    काठमाडौं । नेशनल लाइफ इन्स्यारेन्स कम्पनीले आफ्नो ३८ औं बार्षिकोत्सव समारोह सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी भव्य रुपमा सम्पन्न गरेको छ । कम्पनीको ३८ औं बार्षिकोत्सवको अवसरमा कम्पनीमा आवद्ध बीमित, अभिकर्ता एवं कर्मचारीवर्गहरु र शुभेच्छुकहरु...बाँकी

    नेपाल लाइफले व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा ५०% सम्म छुट दिने

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नवीकरणमा ५० प्रतिशतसम्म छुट दिने भएको छ। कम्पनीले एक सूचना जारी गर्दै १०८१ फागुन १५ गतेबाट २०८२ साउन १३ गतेसम्म नवीकरण गरिने व्यतित बीमालेखमा ५० प्रतिशतसम्म छुट...बाँकी

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३८औँ वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंककोआफ्नो ३८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा सम्पन्न भएको हो । सभाले सभाको निर्णयमा नियमनकारी निकाय वा कार्यालयबाट कुनै भाषिक संशोधन वा फेरबदल...बाँकी