News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    प्रभु बैंक गण्डकी प्रदेशद्वारा ग्लोबल मनी वीकको अवसरमा वित्तीय जनचेतनामूलक र्याली आयोजना

    काठमाडौं । प्रभु बैंक लि गण्डकी प्रदेशद्वारा बागलुङ्ग जिल्लाको पश्चिम भेग बुर्तिबाङमा ग्लोबल मनी वीक २०२५ को अवसर पारेर आज एक वित्तीय जनचेतनामूलक र्यालीको आयोजना गरिएको छ । “अनुसरण गर्नु अघि सोचौं, भोलिका लागि बुद्धिमानीपूर्ण...बाँकी

    उन्नती सहकार्य लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा वाग्ले नियुक्त

    काठमाडौं । उन्नती सहकार्य लघुवित्त कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द वाग्ले नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको चैत ३ गते आइतबार बसेको बैठकले वाग्लेलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।वाग्लेलाई आगामी चार बर्षको...बाँकी

    क्षतिग्रस्त ‘हाइड्रोपावर’का लागि सगरमाथा लुम्बिनी इन्स्योरेन्सले दियो साढे ४२ करोड रुपैयाँ क्षतिपूर्ति

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले पाँचथर पावर कम्पनीलाई ४२ करोड ५० लाख रुपैयाँ क्षतिपूर्ति भुक्तानी गरेको छ। कम्पनीले पाँचथरमा सञ्चालन गरेको जलविद्युत परियोजनामा गत असोज महिनाको बाढीले क्षति पुर्याएको थियो। पाँचथर पावरले पाँचथरको...बाँकी

    शिखर इन्स्योरेन्सले सार्वजनिक गर्यो भावनात्मक डिजिटल फिल्म ‘खुसीको इन्स्योरेन्स’

    काठमाडौं । नेपालको ख्यातिप्राप्त निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो नयाँ ब्रान्ड फिल्म खुसीको इन्स्योरेन्स सार्वजनिक गरेको छ । उत्कृष्ट, शीघ्र प्रभावकारी र व्यावसायिक बीमा सेवाका लागि परिचित यस कम्पनीले आफ्नो यो नयाँ भावनात्मक...बाँकी

    सूर्यज्योति लाइफले आठ महिनामा गर्‍यो रू. ५५ करोड दाबी भुक्तानी

    काठमाडौं । जीवन बीमक, सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा ५४ करोड ८२ लाख रूपैयाँ दाबी भुक्तानी गरेको छ। इन्स्योरेन्सले प्रकाशन गरेको तथ्यांक अनुसार चालू आव २०८१।८२ को फागुन महिनासम्ममा बीमितले कुल १...बाँकी

    एलआइसी नेपालको सञ्चालकमा अग्रवाल नियुक्त

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको सञ्चालक समिति सदस्यमा कोमल अग्रवाल नियुक्त भएकी छन् । कम्पनी सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गरिरहेकी सञ्चालक कोमल अग्रवालको कार्यकाल फागुन २५ गते समाप्त भएकोमा कम्पनीको फागुन...बाँकी

    बिमा प्राधिकरणको नवनियुक्त सञ्चालक राधा पोखरेलले लिइन् सपथ

    काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको नवनियुक्त सदस्य राधा पोखरेलले पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा पोखरेलले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष लिएकी हुन् । गत फागुन...बाँकी

    नेपाल लाइफ इन्स्योरेन्सका नवनिर्वाचित ३ जना सञ्चालकले गरे पदबहाली

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको नवनिर्वाचित सञ्चालक बिमलप्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जनले पदबहाली गरेका छन् । सञ्चालक बिमलप्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन इन्स्योरेन्सको २५औं वार्षिक साधारणसभाबाट सञ्चालक समितिमा चयन...बाँकी

    महालक्ष्मी बैंकको ‘महालक्ष्मी क्यालेन्डर २०८२’ को डिजिटल संस्करण सार्वजनिक

    काठमाडौं । महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी क्यालेन्डर २०८२’ को डिजिटल संस्करण बैंकको केन्द्रीय कार्यालय, दरबारमार्गमा आइतबार आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । परम्परागत रूपमा प्रकाशन गरिने क्यालेन्डरलाई आधुनिक प्रविधिसँग समायोजन गर्दै जाने उद्देश्य...बाँकी

    नेपाल बैंकका कर्मचारी र ग्राहकलाई वात्सल्य नेचुरल आईभीएफमा १५ प्रतिशतसम्म छुट

    काठमाडौं । नेपाल बैंक लिमिटेड र नेचुरल आईभीएफ प्रालिबीच विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश कुमार अधिकारी र वात्सल्य नेचुरल आईभीएफको तर्फबाट...बाँकी