News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    सिटिजन्स बैंकले ग्लोबल मनि विकको अवसरमा सातवटै प्रदेश गर्‍यो वित्तीय साक्षरताका कार्यक्रम

    काठमाडौं । सिटिजन्स बैंकले ग्लोबल मनि विकको अवसरमा सातवटै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ७ वाटै प्रदेशमा रहेका अफ्ना ४९ शाखा कार्यालयहरु बाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेर ‘थिंक बिफोर यू फलो,...बाँकी

    देशकै पहिलो तेश्रो पक्ष भण्डारण सेवा परियोजना बन्ने, सिटिजन्स बैंकको अगुवाईमा ९५ करोड ऋण लगानी हुने

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाईमा माछापुच्छ्रे बैंक लिमीटेडसहित २ बैंकहरुले ९५ करोड रुपैयाँ ऋण लगानी गर्ने गरी नेपालमै पहिलोपटक तेस्रो पक्ष भण्डारण सेवा परियोजना आउने भएको छ । आइतबार प्रवद्र्धक कम्पनी उपाय वेयर हाउजिङ...बाँकी

    जोखिम व्यवस्थापन र बीमाका समसामयिक मुद्दा सम्बन्धी गोष्ठी सम्पन्न

    काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाईटी (निप्स) को आयोजना तथा नेपाल इन्स्योरेन्स एण्ड रिस्क म्यानेजमेन्ट एशोसिसयन (निरमा) को सहकार्यमा जोखिम व्यवस्थापन र बीमामा समसामयिक मुद्दाहरू सम्बन्धी गोष्ठी धनगढीमा सम्पन्न भएको छ । गोष्ठीका प्रमुख अतिथि सुदुर...बाँकी

    नेपाल लाइफद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

    काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ। कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच क्यालेन्डर सार्वजनिक गरिएको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण...बाँकी

    सानिमा रिलायन्स लाइफको आयोजनामा भरतपुरको चौबीसकोठीमा रक्तदान कार्यक्रम

    भरतपुर। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको आयोजनामा भरतपुरको चौबीसकोठीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कम्पनीले आठौँ वार्षिकउत्सबको अवसर पारेर सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको कम्पनीकी नारायणगढ एरिया मेनेजर ईशा प्रदानले जानकारी दिइन्। कार्यक्रममा...बाँकी

    प्रभु महालक्ष्मी लाइफद्वारा २०८२ सालको भित्तेपात्रो सार्वजनिक

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृत गरी नयाँ वर्ष २०८२ सालको भित्तेपात्रो तथा टेवल क्यालेन्डर सार्वजनिक गरेको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कम्पनीको...बाँकी

    नेसनल लाइफको ‘सफलता संगम’: हेटौँडा शाखाबाट ४५ अभिकर्ता सम्मानित

    काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको हेटौँडा शाखाले भने सफलता संगम एमडीआरटी ग्रान्ड मोटिभेसनल एन्ड रिवार्ड कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले एकैपटक नेपालभर ११७ वटा ब्रान्चमा शनिबार सफलता संगम कार्यक्रम गरेको थियो। सोही कार्यक्रममा फागुन...बाँकी

    नेष्डो समृद्ध लघुवित्तका संचालक हमालको राजिनामा स्वीकृत

    काठमाडौं । नेष्डो समृद्ध लघुवित्तका संचालक विप्लव हमालको राजिनामा स्वीकृत भएको छ । कम्पनीको सञ्चालक समितिको शनिबार सम्पन्न १०४औ बैठकले सञ्चालक विप्लव हमालको राजिनामा स्वीकृत गरेको हो । उनले आफ्नो व्यक्तिगत कारण देखाउँदै आफ्नो पदबाट...बाँकी

    गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा इवाहाङ नियुक्त

    काठमाडौं । गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र इवाहाङ नियुक्त भएका छन् । कम्पनीको चैत १० गते बसेको बैठकले कम्पनीको रिक्त रहेको सीआईओ पदमा उनलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई चैत ११ गतेबाट...बाँकी

    मन्जुश्री फाइनान्सद्वारा २८ शाखा मार्फत वित्तीय साक्षरता कार्यक्रम संचालन

    काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले ग्लोबल मनी विकको अवसरमा देशभरि विभिन्न ठाउँमा रहेका आफ्ना २८ शाखा कार्यालयहरु मार्फत करिब १ हजार भन्दा बढी युवा, विद्यार्थी तथा कर्मचारी माझ वित्तीय चेतना अभिवृद्धिका लागि वित्तीय साक्षरता कार्यक्रम...बाँकी