News Portal

  • गृहपृष्ठ विमा, समाचार

    भावनाले छोराको जन्मदिनमा दिइन् २० लाख रुपैयाँको बीमा पोलिसी उपहार

    काठमाडौं । जन्मदिनमा महँगो र अनावश्यक उपहार दिने चलन अहिले परिवर्तन हुँदै गएको छ। चाडपर्व तथा उत्सवहरूमा फजुल खर्च गर्ने प्रवृत्तिलाई हटाउँदै भविष्य सुनिश्चित गर्ने उद्देश्यले बीमा पोलिसी उपहार दिने चलन दिन प्रतिदिन बढ्दै गएको...बाँकी

    प्रभु इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्री गर्ने भएको छ। कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि इच्छा राखी निवेदन पेस गरेअनुसार कम्पनीले शेयर बिक्रीमा राखेको हो । सो शेयर विद्यामान संस्थापक...बाँकी

    एलआइसी नेपालको वनभोज कार्यक्रम भव्य रुपमा सम्पन्न

    काठमाडौं । एलआइसी नेपालले आज फागुन ७ गते वनभोज कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले प्रजातन्त्र दिवसको अवसर पारेर गोकर्णेश्वरमा सो कार्यक्रमको आयोजना गरेको हो ।  कम्पनीको उपत्यकाभित्रका ६ वटा शाखा कार्यालय (ललितपुर, बानेश्वर, बनेपा,...बाँकी

    फागुन २५ गतेबाट राष्ट्रिय जीवन बीमा कम्पनीले अभिकर्ता तालिम सञ्चालन गर्दै

    काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै फागुन २५ गतेबाट फागुन २७ गतेसम्म उक्त तालिम सञ्चालन गर्ने भएको हो । उक्त तालिम...बाँकी

    प्रभु महालक्ष्मी लाइफको करिब सवा २ लाख कित्ता शेयर बिक्रीमा

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको करिब सवा २ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको २ लाख २१ हजार ६५० कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा इच्छुक जोकोही सर्वसाधारणले खरिद निवेदन...बाँकी

    एनएमबि लघुवित्तको अध्यक्षमा घिमिरे चयन

    काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा गोविन्द घिमिरे चयन भएका छन् । संस्थाको फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले फागुन ४ गतेदेखि लागू हुनेगरी घिमिरेलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन गर्ने निर्णय...बाँकी

    सर्लाहीको हरिपूर्वामा शाखा विस्तार गर्ने पहिलो कम्पनी बन्यो एसियन लाइफ

    काठमाडौं । सर्लाहीको हरिपूर्वा नगरपालिकामा एसियन लाइफ इन्स्योरेन्स कम्पनीले उपशाखा विस्तार गरेको छ। हरिपूर्वामा शाखा विस्तार गर्ने एसियन लाइफ पहिलो बीमा कम्पनी बनेको छ। एसियन लाइफको हरिपूर्वा उपशाखा कार्यालयको सोमबार मेयर विनोदकुमार साहले उद्घाटन गरेका...बाँकी

    नेशनल लाइफको एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

    काठमाडढौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चितवन स्थित होटल सोल्टी वेस्टेण्डमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । अभिकर्ताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटीले एमडिआरटी २०२५ मा छनौट हुनका लागि...बाँकी

    हिमालयन लाइफको सञ्चालकमा ढकाल नियुक्त

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालकमा आशीष ढकाल नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको फागुन २ गते बसेको बैठकले ढकाललाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो। ढकाल सर्वसाधारण समूहतर्फ रिक्त सञ्चालक पदमा नियुक्त भएका...बाँकी

    हिमालयन एभरेष्ट इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, के-के छन् अजेन्डा ?

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्नो ३१ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिले यही फागुन २७ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा हुनेछ। सभाले आर्थिक...बाँकी