काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूका लागि तीनदिने ‘चेयरपर्सन क्लब सदस्य सम्मान तथा तालिम कार्यक्रम’ काठमाडौंस्थित होटेल सोल्टी क्राउन प्लाजामा सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा तोकिएको लक्ष्य पूरा गर्न...बाँकी
काठमाडाैं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका कर्मचारीले पाउने बोनस १३७ प्रतिशतले बढेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/०८१ मा अघिल्लो आवको तुलनामा १३७ प्रतिशत बढी बोनस वितरण गरेको हो । कम्पनीले सार्वजनिक गरेको आव...बाँकी
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै पुस ३ गतेदेखि पुस १७ गतेसम्म कम्पनीबाट जारी बीमालेख व्यतित भई...बाँकी
काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले वैदेशिक रोजगारमा जाने कामदारको लागि वैदेशिक रोजगार बीमा सुरु गरेको छ । इसेवा मार्फत आफ्नो पासपोर्ट नम्बर राखेर बीमा गर्न सकिनेछ । साथै वैदेशिक...बाँकी
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । मंसिर १९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्कासन तथा बिक्री खुला गरेको कम्पनीको आईपीओमा आवेदन दिने आज पुस ३ गते...बाँकी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले नयाँ ७५ प्रतिशत ब्याज छुट योजना सार्वजनिक गरेको छ । यो योजना १ पुषदेखि २६ पुषसम्म लागू हुनेछ । जसमा ग्राहकहरूलाई व्यतित बीमालेख पुनर्जागरण गर्न ७५ प्रतिशत ब्याज छुटको...बाँकी
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)को कानुन शाखाको प्रमुखमा अधिवक्ता आनन्दबाबु खड्का नियुक्त भएका छन्। कम्पनी व्यवस्थापन समितिले खड्कालाई कानुन शाखाको प्रमुखमा नियुक्त गरेको हो। खड्काले सोमबारबाट जिम्मेवारी सम्हालेका छन्। खड्का यसअघि आईजीआई प्रुडेन्सियल...बाँकी
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) भारतमा परिपक्व बीमालेखको बीमितले भुक्तानी लिन नआएको अर्बौं रकम थुप्रिएको छ। एआईसी भारतले सोमबार संसदमा यसबारे जानकारी पठाएको छ। कम्पनीका अनुसार वित्त वर्ष २०२३।२४ मा बीमितले भुक्तानी लिन नआएका...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशत छुट दिने घोषणा गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै यस्तो घोषणा गरेको हो। नेपाल बीमा प्राधिकरणद्वारा जारी जीवन बीमालेखसम्बन्धी निर्देशिका,...बाँकी
काठमाडाैं । सूर्यज्योति लाइफ इन्स्योरेन्समा लगानी गर्ने ठूला लगानीकर्ताको संख्या १४ रहेको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को वित्तीय विवरणअनुसार कम्पनीमा १ प्रतिशतभन्दा धेरै स्वामित्व रहेको सेयरधनीहरूको संख्या १४ रहेको छ ।...बाँकी