News Portal

  • गृहपृष्ठ विमा, समाचार

    वैवाहिक वर्षगाँठमा पत्निलाई ५० लाखको बीमा पोलिसी उपहार

    काठमाडौं । पछिल्लो समय विभिन्न चार्डपर्वमा बीमा पोलिसी उपहार दिने चलन बढ्दै आइरहेको छ । यसैबीच कंचनपुर भिमदत्तनगरपालिका -८ निवासी डम्बर दत्त जोशिले वैवाहिक वर्षगाँठमा पत्निलाई बीमा पोलिसी उपहार दिएका हुन् । पेसाले जोशि शिक्षक...बाँकी

    सिटिजन लाइफले माग्यो पाँच प्रदेशका लागि कर्मचारी

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पाँच प्रदेशका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजर तथा हेड अफ ब्रान्चका लागि कर्मचारी माग गरेको हो । कम्पनीले बागमति प्रदेशका सिन्धुली, रामेछाप, किर्तिपुर, कोटेश्वर, चनौली...बाँकी

    हकप्रद सेयर घटाउने, सञ्चालकको भत्ता बढाउने, लाभांश पारित गर्न सानिमा जिआईसीले बोलायो सभा

    काठमाडौं । लाभांश पारित गर्न सानिमा जिआईसी इन्स्योरेन्सले ७औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समिति बैठकले चैत २१ गते काठमाडौंमा बिहान ११ बजे ७औँ वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको सभाले...बाँकी

    स्वास्थ्य बीमाको प्रिमियम बढाउने तयारी, प्रतिदिन ४० हजारको दाबी

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले स्वास्थ्य बीमामा सुधार ल्याउन बीमा ‘प्रिमियम’ बढाउने विषयमा बहस आवश्यक रहेको बताएका छन् । ‘नेपालमा स्वास्थ्य बीमा: वर्तमान चुनौती र अवसरहरू’ सम्बन्धी छलफलमा उनले स्वास्थ्य...बाँकी

    बीमा बोर्डको कार्यकारी निर्देशकमा विकास अर्थशास्त्री डा काफ्ले नियुक्त

    काठमाडौं । सरकारले डा. रघुराज काफ्लेलाई स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको छ । सिफारिस समितिको सुझावका आधारमा छनोटमा परेका तीन जनामध्ये तनहुँका विकास अर्थशास्त्री डा.वाग्ले कार्यकारी निर्देशक नियुक्त भएका हुन् । स्वास्थ्य...बाँकी

    शंकरले छोराको जन्मदिनमा दिए ३५ लाखको बीमा पोलिसी उपहार

    काठमाडौं । कंचनपुर भिमदत्तनगरपालिका ६ निवासी शंकर चन्दले छोरालाई बीमा पोलिसी उपहार दिएका छन् । उनले आफ्नो छोराको जन्मदिनमा बप्मा पोलिसी उपहार दिएका हुन् । नेशनल लाइफ महेन्द्रनगर शाखाका चिफ बिजनेस म्यानेजर राजेन्द्र बहादुर चन्दको...बाँकी

    हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्नो ३१ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा सम्पन्न भएको कम्पनीले जनाएको हो । सभाले आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित चुक्तापुँजी २ अर्ब...बाँकी

    हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारणसभा आज हुँदै

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्नो ३१ औँ वार्षिक साधारणसभा आज फागुन २७ गते वार्षिक साधारणसभा आयोजना गर्दैछ । सभा काठमाडौंको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा हुनेछ। सभाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित चुक्तापुँजी २ अर्ब...बाँकी

    चैत १९ गते नेपाल इन्स्योरेन्सले डाक्यो साधारण सभा, के-के छन् एजेन्डा ?

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत १९ गते, मंगलबार, ७६ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको...बाँकी

    बीमा दाबी फर्छ्यौटका लागि आवश्यक कागजपत्रसहित सम्पर्कमा आउन बीमितलाई प्रभु इन्स्योरेन्सको आग्रह

    काठमाडौं । प्रभु इन्स्योरेन्सले बीमा दाबी फर्छ्यौटका लागि आवश्यकि कागजपत्रसहित सम्पर्कमा आउन बीमितलाई आग्रह गरेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। कम्पनीबाट जारी गरिएका बीमालेखहरुअन्तर्गतत विगतका आर्थिक वर्षदेखि चालु आर्थिक...बाँकी