News Portal

  • गृहपृष्ठ विमा, समाचार

    ‘इन्डस फूड २०२५’ मा ‘पहाडी फूड्स’ सहभागी, आगामी दिनमा व्यापार ५ गुणाले बढ्ने दावी

    काठमाडौं । नेपाली फूड ब्रान्ड ‘पहाडी फूड्स’ एसियाको सबैभन्दा ठूलो फूड फेस्टिभल ‘इन्डस् फूड २०२५’ मा सहभागी भएको छ । भारतमा भएको फेस्टिभलमा यस ब्रान्डले दाल, नेपाली अचार, लप्सी, लप्सीको चकलेट, कोदो र फापरको कुकीजजस्ता...बाँकी

    बैंकर पन्थी बने राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओ, आईपीओबाट ५ अर्बको पुँजी पुर्‍याउने प्रतिबद्धता

    काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुन्दर पन्थी नियुक्त भएका छन् । मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पन्थीलाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीले...बाँकी

    अनलाइनबाटै कृषि बीमा गराउन ७ वटै प्रदेशमा तालिम

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले कृषि बीमाको रियल टाइम सफ्टवेयरबारे देशव्यापी रूपमा तालिम सञ्चालन गरिरहेको छ । प्राधिकरणले कोशी प्रदेशबाट तालिम सञ्चालन गरी समाप्त गरिसकेको जनाएको छ । माघ महिनाभित्रै अन्य ६ प्रदेशमा पनि तालिम...बाँकी

    सानिमा रिलायन्स लाइफका कर्मचारी अन्तर्राष्ट्रिय तालिममा सहभागी हुँदै

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका विभिन्न पदमा कार्यरत रही उत्कृष्ट कार्य गरिरहेका कर्मचारीहरू अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी हुँदै छन् । छिमेकी मुलुक भारतको मुम्बई स्थित भारतीय बीमा संस्थान (Insurance Institute of India III)मा सो तालिम...बाँकी

    नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड २०२५ सम्पन्न

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले माघ ५ गते द सोल्टी काठमाडौंमा ‘एमडीआरटी’ अचिभर्स अवार्ड,२०२५ भव्यता पूर्वक सम्पन्न गरेको छ । सन् २०२४ को जनवरी देखि डिसेम्बर अन्तिम सम्ममा ‘एमडीआरटी २०२५ ’ का लागि योग्य...बाँकी

    सानिमा रिलायन्स लाइफका कर्मचारी अन्तर्राष्ट्रिय तालिममा सहभागी हुँदै

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका विभिन्न पदमा कार्यरत रही उत्कृष्ट कार्य गरिरहेका कर्मचारीहरू अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी हुँदै छन् । छिमेकी मुलुक भारतको मुम्बई स्थित भारतीय बीमा संस्थान (Insurance Institute of India III)मा सो तालिम...बाँकी

    राष्ट्रिय बीमा कम्पनीले माघ २० गतेदेखि अभिकर्ता तालिम सञ्चालन गर्दै

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले निर्जीवन बीमा अभिकर्ता आधारभुत तालिम सञ्चालन गर्ने भएको छ । यस कम्पनीको बीमा अभिकर्ता भई कार्य गर्न चाहने इच्छुक व्यक्ति तथा संस्थाहरुको लागि यस कम्पनीले माघ २० गतेदेखि माघ २३...बाँकी

    हकप्रद शेयर निष्काशनका लागि नेको इन्स्योरेन्सको बुक क्लोज मिति तय

    काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशन तथा बिक्रीका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनको लागि माघ १८ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।...बाँकी

    कहिलेसम्म शेयर किन्नेले नेपाल लाइफको प्रस्तावित लाभांश पाउँछन् ?

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ माघ १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ माघ ९ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन...बाँकी

    हिमालयन लाइफको बोनस शेयर घोषणा, करबापतको रकम भने शेयरधनीले तिर्नुपर्ने

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९।८० का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको शुक्रबार (माघ ४ गते) बसेको बैठककले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर वितरण गर्ने निर्णय छ।...बाँकी