News Portal

  • भोलिबाट अभिकर्ता तालिम सञ्चालन गर्दै नेको इन्स्योरेन्स

    आर्थीकसंसार संवाददाता२१ भदौ, २०८२
    १२ पटक
    २१ भदौ, २०८२

    काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले भोलिबाट निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले बीमा व्यसाय वृद्धि गर्नुको साथै स्वरोजगारको अवसर सृजना गर्ने उद्देश्यका साथ भर्चुअल माध्यमबाट अभिकर्ता तालिम सञ्चालन गर्न लागेको हो । तालिम भोलि भदौ २२ गतेबाट २४ गतेसम्म सञ्चालन गर्ने कम्पनीले जनाएको छ ।

    तालिम विहान १० बजेबाट साझ ५ बजेसम्म सञ्चालन हुनेछ । तालिम शुल्क ३ हजार ९अभिकर्ता इजाजतपत्र शुल्क० लाग्नेछ । परीक्षा भदौ २४ गते दिउँसो ४ बजेबाट ५ बजेसम्म हुनेछ । ५० जना आवेदकलाई पहिलो प्राथमिकता दिइनेछ । न्युनतम योग्यता प्सटु गरेको हुनुपर्नेछ ।

    प्रतिकृया दिनुहोस्