News Portal

  • गृहपृष्ठ विमा, समाचार

    समृद्धि फाइनान्सको बनेपा शाखाद्वारा निःशुल्क पानी वितरण

    काठमाडौं । समृद्धि फाइनान्स, बनेपा शाखाले हिजो कृष्ण जन्माष्टमीको पावन अवसरमा बनेपास्थित ऐतिहासिक कृष्ण मन्दिर, लायकु चोक परिसरमा भक्तजनहरूलाई निःशुल्क पानी वितरण गरेको छ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस पर्वमा बिहानदेखि बेलुकीसम्म मन्दिरमा आएका...बाँकी

    सिटिजन लाइफकी एजेन्सी म्यानेजर सिमाले गरिन् ४० जना बीमितलाई सम्मान

    काठमाडौं । सिटिजन लाइफ इनस्योरेन्स थली शाखा कार्यालयकी एजेन्सी म्यानेजर सिमा दंगालले आफ्ना बीमितहरुलाई सम्मान गरेकी छन् । उनले एक कार्यक्रमको आयोजना गरी आफ्ना ६० जना बीमितहरुलाई सम्मान प्रदान गरेकी हुन् । सो कार्यक्रम साखुको...बाँकी

    राष्ट्रिय जीवन बीमा कम्पनीको बढ्यो व्यापार, नाफामा भने संकुचन

    काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०८१।८२ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा वर्षमा कम्पनीले २ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्ष...बाँकी

    आईएमई लाइफको ८औं वार्षिकोत्सवमा देशव्यापी प्रभातफेरी कार्यक्रम सम्पन्न

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आठौं वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ्य जीवनका लागि जीवन बीमाको महत्व’ भन्ने मूल सन्देशका साथ काठमाडौंसहित देशका सातै प्रदेशमा एकैपटक प्रभातफेरी कार्यक्रम आयोजना गरेकोे छ । जीवन बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने...बाँकी

    आठौँ वार्षिकोत्सवमा आइएमई लाइफको रक्तदान कार्यक्रम सम्पन्न

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको आठौं वार्षिकोत्सवको शुभ अवसरमा बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रम नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । काठमाडौंको लैनचौरमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।...बाँकी

    प्रभु महालक्ष्मी लाइफको जीवन बीमा कोषको आकार ३६.७५ प्रतिशत वृद्धि

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१/८२ मा  ५ अर्ब ३७ करोड ३३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवमा ४ अर्ब ३७ करोड २३ लाख कुल...बाँकी

    मेट लाइफको खुद बीमा शुल्क आर्जन १०.१५ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य वित्तीय सूचक

    काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ४९ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवमा ८२ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आवको...बाँकी

    एनएलजी इन्स्योरेन्सको नाफा १६.११ करोड रुपैयाँ, खुद बीमाशुल्क ४६.६३ प्रतिशतले बढ्यो

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा १६ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले १४ करोड ६९ लाख नाफा आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा...बाँकी

    सूर्यज्योति लाइफको नाफा ३५.२ कराेड रुपैयाँ, यस्ता छन् अन्य वित्तीय सूचक

    काठमाडौं । सूर्यज्योति लाइफको नाफा गत आर्थिक वर्ष २०८१/८२ मा १.४५ प्रतिशतले बढेर ३५ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवमा ३४ करोड ५२ लाख रुपैयाँ नाफा संकलन गरेको थियो...बाँकी

    सानिमा जिआईसीको नाफा १०.१२ प्रतिशतले वृद्धि, यस्ता छन् अन्य वित्तीय सूचक

    काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ३५ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले ३१ करोड ८१ लाख नाफा कमाएको थियो । अघिल्लो आवको तुलनामा...बाँकी