News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    प्रोफेसनल एजुकेटर्स र नेपाल लाइफबीच इक्विटी लगानी सम्झौता

    काठमाडौं । प्रोफेसनल एजुकेटर्स लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्सबीच इक्विटी लगानी सम्झौता भएको छ । शैक्षिक संस्था प्रोफेसनल एजुकेटर्स लिमिटेड (ग्लोबल ग्रुप) एवम् नेपालको बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीचमा संस्थागत विकासको वृहत्तर...बाँकी

    राष्ट्रिय बीमा कम्पनीको कृषी पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम सम्पन्न

    काठमाडौं । राष्ट्रिय वीमा कम्पनी लिमिटेडले अभिकर्ता बीमा, कृषी पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । यही साउन २ गतेदेखी साउन ५ गतेसम्म कम्पनीको उपशाखा कार्यालय जुम्लामा निर्जीवन वीमा अभिकर्ता आधारभुत तालिम...बाँकी

    नेपाल लाइफले ग्लोबल कलेजमा सवा अर्ब लगानी गर्ने

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रोफेसनल एजुकेटर्स र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा लगानी गर्ने निर्णय गरेको छ । आइतबार होटल रोयल सिङ्गी काठमाडौंमा सम्पन्न सम्झौतामा नेपाल लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र...बाँकी

    सानिमा रिलायन्स लाइफका सञ्चालक कोइरालाको राजिनामा स्वीकृत

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका सञ्चालक कुमार प्रसाद कोइरालाको राजिनामा स्वीकृत भएको छ। उनले व्यक्तिगत स्वास्थ्यको कारण देखाई असार १७ गते दिएको राजिनामा कम्पनीको असार २८ गते बसेको सञ्चालक समितिकोको बैठकले स्वीकृत गरेको हो...बाँकी

    प्रभु महालक्ष्मी लाइफले जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्दै

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले अभिकर्ता भई कार्य गर्न इच्छुक व्यक्तिका लागि चालु आर्थिक वर्ष २०८१/०८२ को विभिन्न मितिहरूमा तालिम सञ्चालन गर्न लागेको...बाँकी

    जन्मदिनको उपहारः चिरञ्जीवीले दिए ५ लाखको बीमा पोलिसी

    काठमाडौं । विवाह ब्रतबन्ध, जन्मदिन लगायतका शुभ कार्यमा आफन्तलाई उपहार दिइने चलन वर्षौंदेखि चल्दै आएको छ । समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । पहिला दैनिक घरमा आवश्यक सामग्री हरू उपहार दिइन्थ्यो ।...बाँकी

    आईएमई लाइफ इन्स्योरेन्सले पायो ‘ट्रिपल बी प्लस’ रेटिङ

    काठमाडाैं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयर-एनपी ट्रिपल बि प्लस’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित कम्पनी जनाउँछ। कम्पनीले...बाँकी

    शिखर इन्स्योरेन्सको कुल बीमाशुल्क आम्दानी साढे पाँच अर्ब रूपैयाँ नजिक

    काठमाडौं । निर्जीवन बीमक शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षमा ५ अर्ब रूपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ। इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७९।८० को तुलनामा बीमाशुल्क आम्दानीमा २.८८ प्रतिशतले वृद्धि हासिल गर्दै कुल बीमाशुल्क आम्दानी...बाँकी

    सलिको इन्स्योरेन्सले मनायो २८ औं वार्षिकोत्सव, सेवाको डिजिटलाइजेशनमा जोड दिने प्रतिबद्धता

    काठमाडौं । निर्जीवन बीमक सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड २९ औं वर्षमा प्रवेश गरेको छ। इन्स्योरेन्सको प्रधान कार्यालयका साथै देशैभरका शाखा र उपशाखामा कार्यरत कर्मचारीले केक काट्दै खुशियाली साटासाट गर्दै वार्षिकोत्सव मनाए। वार्षिकोत्सवको अवसरमा कर्मचारीलाई...बाँकी

    सूर्यज्योति लाइफले अभिकर्ता तालिम सञ्चालन गर्दै

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले जीवन बीमा अभिकर्ता भई स्वरोजगार हुन इच्छुक व्यक्तिलाई मध्यनजर गर्दै तालिम सञ्चालन गर्न लागेको हो । कम्पनीले...बाँकी