News Portal

  • गृहपृष्ठ विमा, समाचार

    नेपाल लाइफ इन्स्योरेन्सले बाढी पीडितलाई दियो राहत सामाग्री

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ओखलढुंगा, धनकुटा र गर्जुधारा शाखाको संयोजनमा बाढी पीडितहरुलाई राहत सामाग्री प्रदान गरेको छ । ओखलढुंगाको मोलुङ गाउँपालिका गौरीडाँडा, जेसे र पात्लेका बाढी पीडितलाई (४५...बाँकी

    कार्तिक ८ गतेसम्म कायम सेयरधनीले मात्र एलआईसीको हकप्रदमा आवेदन दिन पाउने

    काठमाडाैँ । कार्तिक ८ गतेसम्म कायम सेयरधनीले मात्र लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपालकाे हकप्रदमा आवेदन दिन पाउने छन् । कम्पनीले हकप्रद निष्कासनका लागि कार्तिक ९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । कम्पनीले...बाँकी

    सन नेपालको दसैँ फोटो प्रतियोगिता: परिवारको दसैँ टीकाको फोटो पोस्ट गरी जित्नुहोस् रु. १० हजार

    काठमाडौं । नेपालीको महान चाड विजयादशमीको अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘हाम्रो परिवार हाम्रो दसैँको टीका’ नामक फोटो प्रतियोगिता गर्ने भएको छ । नेपाली दाजुभाइ तथा दिदीबहिनीमाझ अझ धेरै सद्भाव बढाउने उद्देश्यका साथ कम्पनीले...बाँकी

    प्रधानमन्त्री दैवीप्रकोप राहात कोषमा नेशनल इन्स्योरेन्सको आर्थिक सहयोग

    काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा आर्थिक सहयोग प्रदान गरेको छ। कम्पनीले राहत कोषमा १० लाख रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको हो। उक्त रकम बराबरको चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत...बाँकी

    हिमालय एभरेष्टको केन्द्रीय कार्यालय बबरमहलमा सर्यो

    काठमाडौं । हिमालय एभरेष्ट इन्स्योरेन्सको केन्द्रीय कार्यालय स्थानान्तरण भएको छ । हाल काठमाडौंको थापागाउँस्थित रहेको केन्द्रीय कार्यालय बबरमहलमा स्थानान्तरण भएको कम्पनीले जनाएको छ । बबरमहलमा आफ्नै भवन निर्माण गरेर केन्द्रीय कार्यालय बनाइएकाे कम्पनीले जानकारी दिएको...बाँकी

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा बाल अस्पताललाई २५ लाख रुपैयाँ सहयोग प्रदान

    काठमाडौं । नेपालमा बालवालिकाको लागि विशिष्ट स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ प्रा.डा. भगवान कोईरालाको कृयाशिलतामा स्थापित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थद्धारा बुढानिलकण्ठ –७ मा निर्माणाधीन वाल अस्पताललाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २५ लाख वित्तीय...बाँकी

    सानिमा रिलायन्स लाइफको सातौँ वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । सानिमा रिलायन्स लाइफको सातौं वार्षिक साधारणसभा (एजीएम) सम्पन्न भएको छ । शंखमूलको अनमोल बैंक्वेटमा सभा सम्पन्न भएको हो । उक्त सभाबाट आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट चुक्ता पुँजीको १८.३८११ प्रतिशत बोनस सेयर वितरण...बाँकी

    प्रभु महालक्ष्मी लाइफको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको सातौं वार्षिक साधारण सभा कम्पनीका अध्यक्ष शिक्षा भट्टचनको अध्यक्षतामा सम्पन्न भएको छ । काठमाडौंमा सम्पन्न सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरेको छ...बाँकी

    बाढीपहिरोबाट भएको क्षतिको बीमा दाबी समयमै दिन बीमकलाई अध्यक्ष सिलवालको निर्देशन

    काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले हालैको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोबाट सिर्जित समस्याको समाधानमा सबैको सहयोग आवश्यक रहेको बताएका छन् । दशैंतिहार तथा छठ पर्वकाे शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बाेधन गर्दै...बाँकी

    प्रभु महालक्ष्मी लाइफको व्यतित बीमालेख नविकरणमा ७५% सम्म छुट पाइने

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा ७५ प्रतिशतसम्म ब्याज छुट दिने भएको छ । कम्पनीले बीमितहरुको मागलाई ध्यानमा राखी कम्पनीबाट जारी भएका र विभिन्न कारणले बीमाशुल्क तिर्न बाँकी भई म्याद...बाँकी