News Portal

  • गृहपृष्ठ राजनीति, राष्ट्रिय, समाचार

    मन्त्रिपरिषद विस्तार, नयाँ मन्त्रीहरूले लिए शपथ

    काठमाडौं । मंगलबरा नियुक्त भएका नयाँ मन्त्रीहरूले शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री तथा जलस्रोत र सिँचाइ मन्त्री राजेन्द्र लिङ्देनसहित नयाँ मन्त्रीहरूलाई आज दिउँसो शितल निवासमा शपथ खुवाएकी हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर...बाँकी

    हजारभन्दा बढी महिला व्यवसायीहरुलाई कोका–कोलाको सक्षम तालिम प्रदान

    काठमाडौं । कोका–कोलाले आफ्नो सक्षम तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । खुद्रा व्यवसाय तथा साना रेस्टुरेन्टहरु सञ्चालन गर्ने महिला व्यवसायीहरुको सीप विकास गर्न तथा सशक्तिकरण गर्ने उद्धेश्यले सञ्चालन गरिएको यस कार्यक्रममा १००० भन्दा बढी...बाँकी

    यती एयरलाइन्सको भोलि हुने उडान सबै रद्द

    काठमाडौं । यती एयरलाइन्सले भोलि (सोमबार) हुने भनिएका सबै उडान रद्द गरेको छ । आइतबार पोखरामा एटिआर जहाज दुर्घटनामा परेपछि आइतबार साँझ एक सूचना जारी गर्दै एयरलाइन्सले भोलि हुने सबै नियमित उडान रद्द गरेको जानकारी दिएको...बाँकी

    नेपाल बैंकको नयाँ ब्याजदर सार्वजनिक, कतिमा पाइन्छ कर्जा ?

    काठमाडौं । नेपाल बैंकले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले माघ १ गतेदेखि लागु हुने गरी विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले ब्याजदर घटाएर सार्वजनिक गरेको छ ।...बाँकी

    सरकारले दियो भोलि देशभर शोक बिदा

    काठमाडौं  । सरकारले भोलि माघ २ गते शोक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषदको बालुवाटारमा आज बसेको बैठकले पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा शोक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता अर्थमन्त्री विष्णु पौडेलले बताए। ‘मन्त्रिपरिषद बैठकले...बाँकी

    पोखरा विमानस्थलमा यति एयरको जहाज दुर्घटना

    काठमाडौं । पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौंबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई...बाँकी

    सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश

    उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ। उनीमाथि नाबालिगलाई बलात्कार गरेको आरोप थियो। जिल्ला अदालत काठमाडौंले उनलाई थुनामै राखेर बलात्कारसम्बन्धी मुद्दामा कारबाही अघि बढाउने भन्दै गरेको आदेशविरूद्ध सन्दीपले...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकको १७औं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पुस २८ गते काठमाडौं मा १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले १२.५० प्रतिशत लाभांश(नगद ७.५०% र बोनस शेयर ५%) सहितको आ.व. २०७८÷०७९ को वार्षिक प्रतिवेदन र...बाँकी

    सिभिल बैंकको १२ औं साधारणसभाबाट ५ प्रतिशत बोनस सेयर र हिमालयनमा गाभिने प्रस्ताव पास

    काठमाडौं । सिभिल बैंक लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ५% बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.२६% नगद लाभांश...बाँकी

    एनआईसी एशिया बैंकमा अब लाइन नबसी सिधै खातामा रकम जम्मा गर्न सकिने

    काठमाडाैं । एनआईसी एशिया बैंकले देशका विभिन्न स्थानमा १० वटा क्यास डिपोजिट मेसिन (सीडीएम) सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंस्थित न्युरोड बिशाल बजार शाखा, कमलादी शाखा, खिचापोखरी शाखा, त्रिपुरेश्वर शाखा, रजिष्टर्ड अफिस (थापाथली) शाखा, रुपन्देही...बाँकी