News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, राष्ट्रिय, समाचार

    सानिमा बैंकको १०.९८ प्रतिशत लाभांश पारित, संचालकमा उपाध्याय र पाेखरेल नियुक्त

    काठमाडाैं । सानिमा बैंककाे प्रस्तावित १०.९८ प्रतिशत लाभांश पारित भएकाे छ । बैंककाे १८औँ वार्षिक साधारण सभाले प्रस्तावित लाभांश पारित गरेकाे हाे । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस...बाँकी

    कामनाले सुरु गर्यो एससीटी–युपीआई डेबिट कार्ड सेवा

    काठमाडौं । कामना सेवा विकास बैंकले एससीटी–युपीआई डेबिट कार्ड सेवा शुभारम्भ गरेको छ । बैंकले शुक्रबारबाट औपचारिक रुपमा एससीटी–युपीआई डेबिट कार्ड सेवा शुभारम्भ गरेको हाे । बैंकका नायव महाप्रबन्धक लाल बहादुर थिङ्ग र स्मार्टच्वाइस टेक्नोलोजिका प्रमुख...बाँकी

    सेञ्चुरी कमर्सियल बैंक र काठमाडौं क्यान्सर सेन्टरबीच सम्झौता

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र काठमाण्डौं क्यान्सर सेन्टर, चाँगुनारायण बीच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाईल बैंकिङ्ग प्रयोगकर्ता, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई...बाँकी

    बीमा प्राधिकरण सुदुरपश्चिम प्रदेशद्वारा कृष्णपुर नगरपालिकामा जनचेतना मुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न

    धनगढी । नेपाल बीमा प्राधिकरणको सुदुरपश्चिम प्रदेश कार्यालय धनगढीले बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेकोछ । प्राधिकरणको सुदुरपश्चिम प्रदेश कार्यालयले कंचनपुर जिल्लाको कृष्णपुर नगरपालिकामा आज मंसिर २९ गते बिहिबारका दिन स्थानिय तहसँग नेपाल बीमा प्राधिकरण...बाँकी

    सिद्धार्थ बैंकले पायो ‘सेकेण्ड बेस्ट म्यानेज्ड कमर्सियल बैंक’ अवार्ड

    काठमाडौं । सिद्धार्थ बैंक ‘सेकेण्ड बेस्ट म्यानेज्ड कमर्सियल बैंक’ अवार्डबाट सम्मानित भएको छ । न्यू बिजनेश एज प्रालिले आयोजना गरेको सातौं न्यूबिज बिजनेश कन्क्लेभ एण्ड अवाड्र्समा बैंकलाई ‘सेकेण्ड बेस्ट म्यानेज्ड कमर्सियल बैंक’ अवार्डले सम्मान गरिएको...बाँकी

    ‘थर्ड बेष्ट म्यानेजड कमर्शियल बैंक अफ द इयर’ अवार्ड राष्ट्रिय वाणिज्य बैंकलाई

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले थर्ड बेष्ट म्यानेजड कमर्शियल बैंक अफ द इयर २०२२ अवार्ड पाएको छ । काठमाडौंमा सम्पन्न भएको एशियन पेन्ट्स ‘न्यू बिज बिजनेश कन्क्लेभ एण्ड अवार्डस्’ कार्यक्रममा बैंकले सो अवार्ड प्राप्त गरेको हो ।...बाँकी

    शिखर इन्स्योरेन्सले पायो पाँचौ पटक बेस्ट म्यानेज्ड अवार्ड

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले बेस्ट म्यानेज्ड निर्जीवन इन्स्योरेन्स अवार्ड २०२२ प्राप्त गरेको छ । नेपालको अग्रणी निर्जीवन बीमा कम्पनीलाई न्यू बिजनेश एज प्रालिले सातौं न्यूबिज बिजनेस कन्क्लेभ एण्ड अवार्डमा अन्तरगत उक्त अवार्ड दिएको हो...बाँकी

    बागमती प्रदेशका २५ विद्यार्थीले लिए नबिल एसएसई कोर्स

    काठमाडौं । नबिल बैंकले उद्यमी बन्न चाहेर बाग्मती प्रदेशबाट नबिल सामाजिक उद्यमशीलता कार्यक्रम (नबिल एसएसई) सर्टिफिकेसन कोर्समा सहभागी २५ विद्यार्थीलाई आइतबार प्रमाणपत्र प्रदान गरेको छ । ललितपुरको क्याम्पियन कलेजमा ‘रिफ्लेक्शन एण्ड सेलिब्रेसन सर्टिफिकेट डिस्ट्रिब्युसन प्रोग्राम’...बाँकी

    सिभिल बैंकको बैंकिङ एप चलाउन शुल्क नलाग्ने

    काठमाडौं । सिभिल बैंक र नेपाल टेलिकमबीच सम्झौता भएको छ । सम्झौतापत्रमा सिभिल बैकका तर्फबाट चिफ विजिनेस भोला बहादुर बिष्ट र नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यवसायिक अधिकृत संगिता अर्यालले हस्ताक्षर गरेका छन् । सो सम्झौतापत्र...बाँकी

    लुम्बिनी विकास बैंकको २ नयाँ शाखा साथै १ एक्स्टेन्सन काउण्टर विस्तार

    काठमाडौं । लुम्बिनी विकास बैंकले आज देखि थप दुई वटा शाखा कार्यालयहरु तथा एउटा एक्सटेन्सन् काउण्टरको उद्घाटन गरेको छ । नयाँ खोलिएका शाखाहरुमा ८७औँ शाखाको रुपमा ललितपुर जिल्ला, महालक्ष्मी नगरपालिका  इमाडोल शाखा, ८८औँ शाखाको रुपमा...बाँकी