News Portal

  • गृहपृष्ठ राजनीति, राष्ट्रिय, समाचार

    राप्रपाको चुनावी प्रतिवद्धता पत्र सार्वजनिक

    काठमाडौं ।  प्रधानमन्त्री र पार्टी अध्यक्ष दुई कार्यकालभन्दा बढी बस्न नपाउने, नेपाल बन्द नगर्ने | प्रदेश संरचना खारेज गरेर केन्द्र र स्थानीय सरकार मात्रै राखिने जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, एक व्यक्तिलाई दुई कार्यकालभन्दा बढी पार्टीको...बाँकी

    नेकपा माओवादी केन्द्रको चुनावी घोषणापत्र सार्वजनिक

    काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी मुख्यालय पेरिस डाँडामा सोमबार आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषणापत्र सार्वजनिक गरेका हुन्। घोषणापत्रमा माओवादीले स्थिर राजनीतिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति...बाँकी

    एकीकृत समाजवादीको चुनावी घोषणा पत्र सार्वजनिक

    काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि घोषणा पत्र सार्वजनिक गरेको छ । सोमबार काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रिय कार्यालयमा नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव बेदुराम भुसाललगायतका नेताहरुले सामूहिक रुपमा...बाँकी

    कांग्रेसले संसद विघटन नगर्ने, १२ लाखलाई रोजगारी सिर्जना गर्ने

    काठमाडौं । नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा संसद विघटन नगर्ने प्रतिवद्धता शमावेश गरेको छ । कांग्रेसले दलहरुभित्र र दलहरुबीचमा सिर्जना हुने आन्तरिक विवादका कारण संसद विघटन नगर्ने प्रतिवद्धता व्यक्त गरेको छ । आगामी मंसिर ४ हुने...बाँकी

    नेपाली कांग्रेसद्वारा चुनावी घोषणापत्र सार्वजनिक

    काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सत्तारुढ दल नेपाली कांग्रेशले ुप्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी प्रतिबद्धताु सार्वजनिक गरेको छ । कांग्रेसले शनिबार पार्टी मुख्यालयमा एक कार्यक्रमको आयोजना गदैं चुनावी घोषणापत्र सार्वजनिक...बाँकी

    उम्मेदवार तथा राजनीतिक दलको निर्वाचन खर्चको विवरण नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको स्थानीय संरचनामार्फत संकलन गरिने

    काठमाडौं । संवत् २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं भयरहित बनाउन निर्वाचन आयोगले कडाइका साथ निर्वाचन आचारसंहिता कार्यान्वयन गरिरहेको छ । यसै सन्दर्भमा आज...बाँकी

    नेपाललाई कोरियाद्वारा दुई अर्ब अनुदान दिने

    काठमाडौं । नेपाल र कोरियाबीच कोरियाबाट फर्किएका आप्रवासीहरुको स्थिर पुनः एकीकरण र नेपाल प्रहरीको साइबर ब्यूरो सुदृढीकरणका लागि दुई छुट्टाछुट्टै सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालय र गणतन्त्र कोरिया सरकारको तर्फबाट...बाँकी

    राष्ट्रपतिले संसदमा फिर्ता पठाइदिइन् नागरिकता विधेयक

    काठमाडौं ।  राष्ट्रपति  विद्यादेवी भण्डारीले संघीय संसदबाट पारित भएको नागरिकता विधेयक फिर्ता पठाइदिएकी छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीले पुनर्विचार गर्न नागरिकता विधेयक आइतबार संसदमा फिर्ता पठाएकी हुन्। ‘सम्माननीय राष्ट्रपति श्रीमती...बाँकी

    लोसपाका महासचिव गुप्ता एमालेमा प्रवेश

    रौतहट । लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव तथा गौर नगरपालिकाका पूर्व मेयर अजय कुमार गुप्तासहित विभिन्न पार्टीका पाँचहजार ७४३ जना नेता\ कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् । रौतहटको गौरमा सोमबार आयोजित वृहत् पार्टी प्रवेश तथा  आमसभा...बाँकी

    महँगी, भ्रष्टाचार र राष्ट्रघातविरुद्ध एमालेको काठमाडौंमा विशाल प्रदर्शन

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज महँगी, भ्रष्टाचार र राष्ट्रघातविरुद्ध काठमाडौँमा विशाल प्रदर्शन गरेको छ । एमालेका नेता–कार्यकर्ताहरूले आज दिउँसो २ बजे काठमाडौँको बसन्तपुरबाट प्रदर्शन गरेका हुन् । जनप्रदर्शनमा पार्टीका उपत्यकाका तीनै...बाँकी