News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

    काठमाडौं । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको मंगलबार (पुस ३ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।...बाँकी

    प्राइम कमर्सियल बैंकले शेयरधनीलाई बनायो निराश, लाभांश नबाँड्ने निर्णय

    काठमाडौं । प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश वितरण नगर्ने भएको छ। बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। बैठकले लेखापरीक्षण...बाँकी

    कुमारी बैंक ल्‍यायो ‘फेस्टिभ अफर’

    काठमाडौं । कुमारी बैंकले चाड पर्वलाई लक्षित गर्दै ‘फेस्टिभ अफर’ सार्वजनिक गरेको छ । कुमारी बैंकले आउदै गरेको क्रिस्मस, यःमरि पुन्हि तथा तमु ल्होसारलाई लक्षित गरि नागरिक बचत खातामा आफ्ना ग्राहकहरूको सेवा–सुविधालाई मध्यनजर गर्दै चाड...बाँकी

    नेपाल बैंकको सीईओका ५ जनाको नाम सर्टलिष्ट, को–को सिफारिस भए ?

    काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ५ जनाको नाम सर्टलिष्ट गरिएको छ । बैंकको सीईओ छनोट समितिको आइतबार बसेको बैठकले सीईओका लागि ५ जनाको नाम सिफारिस गरेको हो । बैंकको सीईओ...बाँकी

    बागमती डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको सानिमा बैंकले पनि बुझायो कर

    काठमाडौं । सानिमा बैंकले पनि सरकारलाई करबापत ६ करोड ५३ लाख रुपैयाँ बुझाएको छ । चालु आर्थिक वर्षको बजेट मार्फत सेयर प्रिमियम र पर्चेज गेनमा कर लाग्ने सरकारको व्यवस्थाअनुसार बैंकले ६ करोड ५३ लाख ८९...बाँकी

    कामना सेवा विकास बैंक र सेयरप्रो सेक्युरिटिजबीच फाइभ इन वान सेवा सम्झौता

    काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त ब्रोकर कम्पनी सेयरप्रो सेक्युरिटिज सँगको सम्झौता गरी फाइभ इन वान सेवा सार्वजनिक गरेको छ । यस सम्झौता पश्चात बैंकका ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर...बाँकी

    लुम्बिनी विकास बैंकका ग्राहकलाई बयोधा अस्पतालमा १५ प्रतिशतसम्म छुट

    काठमाडौं । लुम्बिनी विकास बैंक र बयोधा अस्पताल बिच सम्झौता भएको छ । लुम्बिनी विकास बैंकले बल्खु, काठमाडौंमा अवस्थित बयोधा अस्पताल सँग विभिन्न किसिमका स्वास्थ्य उपचार सुविधाहरुमा १० प्रतिशत देखि १५ प्रतिशत सम्म छुट प्रदान गर्ने...बाँकी

    झन्झटमुक्त बनाउने ग्लोबल आइएमई बैंकको ‘भिजा स्क्यान टू पे’

    काठमाडौं । यदि तपाईं भिजा कार्ड प्रयोग गर्नुहुन्छ ? कार्ड प्रयोग गरेर कारोबार गर्नुहुन्छ ? र, कहिलेकाहीँ कार्ड घरमै छुटेर वा हराएर कारोबार गर्नबाट वञ्चित हुनुभएको छ ? अब झन्झटमुक्त हुनुस्, ग्लोबल आइएमई बैंकले ‘भिजा...बाँकी

    माछापुच्छ्रे बैंक, नेप्स र सिटीटेकले गेटपे सञ्चालन गर्ने, गरे सम्झौता

    काठमाडौं । माछापुच्छ्रे बैंक, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स (नेप्स) र सिटीटेकले यूनाइफाइड मर्चेन्ट म्यानेजमेन्ट सिस्टम (एकीकृत व्यापार व्यवस्थापन प्रणाली) गेटपे सञ्चालनका लागि त्रिपक्षीय सम्झौता गरेका छन् । तीन वटै संस्थाले पुस २ गते सोमबार संयुक्त रुपमा...बाँकी

    नेपाल बैंकको संचालकमा खत्री नियुक्त

    काठमाडौं । नेपाल बैंकको संचालक समिति सदस्यमा उत्तर कुमार खत्री नियुक्त भएका छन् । यस अघि बैंकमा अर्थ मन्त्रालयबाट आनन्द काफ्लेले प्रतिनिधित्व गर्दै आइरहेका थिए । अब उनको स्थानमा खत्री नियुक्त भई आएका हुन् ।...बाँकी