News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    ज्योति विकास बैंकका ग्राहकहरुलाई काठमाडौंस्थित ४ विभिन्न रेस्टुरेन्टहरुमा विशेष छुट

    काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंस्थित चार विभिन्न प्रख्यात रेस्टुरेन्टहरुमा बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत, बैंकले कमलपोखरीस्थित “अचार घर”, दरबारमार्गस्थित “महोत्सव रेस्टुरेन्ट एण्ड बार” “महोत्सव रेष्टरेण्ट...बाँकी

    प्रभु बैंक र कलेज अफ मेडिकल साइन्सबीच विशेष छुट सम्झौता

    चितवन । भरतपुर महानगरपालिका–१० स्थित कलेज अफ मेडिकल साइन्स र प्रभु बैँक लिमिटेडबीच विशेÈ छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । मिति २०८१–०६–१३ गतेका दिन प्रभु बैँकका तर्फबाट चितवन प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा कलेज...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘प्रदेश विशेष कृषि कर्जा’ प्रोडक्टको शुभारम्भ

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको सम्पूर्ण प्रदेशका कृषि क्षेत्रको विकासका लागि प्रदेशगत विशेष कृषि उपजहरुका आधारमा अधिकतम पाँच करोड रुपैंयासम्म ‘एक प्रदेश एक विशेष कार्यक्रम’ अन्तर्गत प्रदेश विशेष कृषि कर्जा प्रदान गर्ने प्रोडक्टको...बाँकी

    एनएमबि बैंकको पौने २ लाख कित्ता सेयर बिक्रीमा

    काठमाडौं । एनएमबि बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको पौने २ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकका अनुसार संस्थापकको नाममा रहेको १ लाख ८० हजार २८८ कित्ता...बाँकी

    आज सेयरधनी बने कामना सेवा विकास बैंकको १२ प्रतिशत लाभांश पाइने

    काठमाडौं । कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भोलि असोज १५ गते बुक क्लोज गर्दैछ । त्यसैले आज असोज १४ गतेसम्म...बाँकी

    कुमारी बैंक र ट्रष्ट माइक्रो इन्स्योरेन्सबीच सम्झौता

    काठमाडौं । कुमारी बैंक लिमिटेड र ट्रष्ट माइक्रो इन्स्योरेन्सबीच ग्राहक महानुभावहरुलाई सहज तवरले लघु बीमा सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । ट्रष्ट माइक्रो इन्स्योरेन्ससँगको सम्झौतामा अब कुमारी बैंकले आफ्ना ग्राहकहरुको घर, सवारी साधन,...बाँकी

    महालक्ष्मी विकास बैंकले गर्याे चणिकलाल तामाङलाई सम्मान

    काठमाडौं । महालक्ष्मी विकास बैंकले चणिकलाल तामाङलाई सम्मान गरेको छ । ललितपुर महानगरपालिका १३ नख्खुखोलामा असोज १२ गते आएको बाढीले बगाएका २ जनालाई उद्धार गरेका तामाङलाई बैंकले सम्मान गरेको हो । काभ्रेको तेमाल गाँउपालिका ९...बाँकी

    विश्व मुटु दिवसको अवसरमा एनएमबि बैंकले सञ्चालन गर्याे निःशुल्क स्वास्थ्य जाँच शिविर

    काठमाडौं । एनएमबि बैंकले विश्व मुटु दिवस, २०२४ को अवसरमा मुटुको स्वास्थ्य सम्बन्धी चेतना जगाउने उद्देश्यका साथ निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । ग्राहक तथा समुदायका सदस्यहरूलाई मध्यनजर गर्दै असोज १३ गते बैंकले बबरमहल,...बाँकी

    प्रभु बैंकका कर्मचारी र ग्राहकले कलेज अफ मेडिकल साइन्सेसमा छुट पाउने

    काठमाडौं । चितवनको भरतपुर महानगरपालिका वाड नं- १० स्थित कलेज अफ मेडिकल साइन्सेस (सिओएमएस) शिक्षण संस्था र प्रभु बैंक लिमिटेडबीच विशेष छुटसम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । आइतबार प्रभु बैंकका तर्फबाट चितवन प्रदेश प्रमुख सांग्रीला...बाँकी

    सिटिजन्स बैंकद्वारा बाढी-पहिरो पीडितका लागि २५ लाख सहयाेग

    काठमाडौं । सिटिजन्स बैंकले बाढी-पहिरो पीडितका लागि सहयोग गर्न प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग गरेकाे छ । विगत दुई दिनदेखि परेको अविरल वर्षाले नेपालको धेरैजसो स्थान नराम्ररी प्रभावित भएको छ । अधिक वर्षा,...बाँकी