News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    मोबाइल बैंकिङ चलाउनेको संख्या करिब १६%ले बढ्यो, इन्टरनेट बैंकिङ प्रयोगकर्ता कति ?

    काठमाडौं । पछिल्लो १ वर्षको अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ता करिब १६ प्रतिशतले बढेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको कात्तिकसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड २५ लाख ५ हजार ८३...बाँकी

    ज्योति क्यापिटलको अध्यक्षमा बराल नियुक्त

    काठमडौं । ज्योति क्यापिटल लिमिटेडको अध्यक्षमा प्रकाश बराल नियुक्त भएका छन् । क्यापिटलको पौष १ गते आईतबार सम्पन्न सञ्चालक समितिको ४५ औं बैठकले ज्योति विकास बैंकबाट सञ्चालक मनोनित भई आएका बैंकका नायव प्रमुख कार्यकारी अधिकृत...बाँकी

    सरकारले मानवसेवा आश्रमलाई अभिभावकत्व प्रदान गर्छ : प्रधानमन्त्री दाहाल

    हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानवसेवा आश्रमलाई सरकारले अभिभावकत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मानव सेवा आश्रमले हेटौँडा–९ लामसुरेधापमा निर्माण गरेको भवन आज उद्घाटन गर्दै उनले आश्रमले गरिरहेको कामले सरकारलाई झक्झकाएको बताए...बाँकी

    डिजिटल वालेटमा रु. ५ हजारको सीमाले धितो राखिएको जीवन बीमालेखको जफत बढ्यो

    काठमाडौं ।‌ बीमालेख धितो कर्जावापत बीमितले उपभोग गरेको रकमको साँवा र ब्याज डिजिटल मोबाइल वालेटमार्फत् सहजै भुक्तानी गर्न सकिने सुविधा केही जीवन बीमकले उपलब्ध गराएका छन्  । हाल १४ वटा जीवन बीमा कम्पनी सञ्चालनमा रहे...बाँकी

    बीमा सर्भेयरको भूमिका महत्वपूर्णः अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बीमा सर्भेयरको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। बीमा सर्भेयर संघ नेपालले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री महतले यस्तो धारणा राखेका हुन्। ‘सुरुआत धेरै अगाडिदेखि भए पनि बीमा नेपालका लागि आम...बाँकी

    सलिकोले गर्यो दूर्घटना न्युनिकरण तथा बीमा सचेतना कार्यक्रम

    काठमाडौं । सगरमाथा लुम्बिनी ईन्स्योरेन्स (सलिको) ले दाङको तुल्सीपुरमा सवारी दूर्घटना न्युनिकरण तथा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनी र ईलाका प्रहरी कार्यालय तुल्सिपुर/ट्राफिक प्रहरी कार्यालय तुल्सिपुरको संयुक्त आयोजनामा विहीबार कार्यक्रम सम्पन्न भएको...बाँकी

    आईएमई लाइफ इन्स्योरेन्सद्वारा भक्तपुर शाखा स्तानान्तरण

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले भक्तपुर नगरपालिका–१ स्थित नगरकोट रोड, सल्लाघारी सपिङ कम्प्लेक्समा रहेको भक्तपुर शाखा कार्यालय करिब ४०० मिटर अगाडि श्रृजनानगर चोकमा स्तानान्तरण गरेको छ । स्तानान्तरित शाखा कार्यालयबाट आजदेखि कारोबार सुरू गरिएको कम्पनीले...बाँकी

    स्ट्याण्डर्ड चार्टर्ड बैंकले फेरि घटायो ब्याजदर, आधारदर ७.८४ प्रतिशत

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले पुसमा पनि ब्याजदर घटाएको छ । बैंकले यसअघि मंसिरमा पनि ब्याजदर घटाएको थियो । शुक्रबार ब्याजदर सम्बन्धी सूचना प्रकाशन गर्दै विभिन्न खातामा पुस १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको...बाँकी

    कुमारी बैंकले एक सातामा दोस्रो पटक घटायो ब्याजदर

    काठमाडौं । कुमारी बैंकले ब्याजदर घटाएको छ । बैंकले एक साता नपुग्दै निक्षेपतर्फको ब्याजदर घटाएको हो । यसअघि गत मंसिर २४ गते बैंकले ब्याजदर घटाएको थियो । पुनः शुक्रबार सूच्ना प्रकाशन गरी विभिन्न खातामा पुस...बाँकी

    ९ प्रतिशत ब्याज दिने नबिल बैंकको ३ अर्बको ऋणपत्र बिक्री खुला

    काठमाडौं । नबिल बैंकले मंसिर आज २९ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले ७ वर्ष अवधिको ‘९ प्रतिशत नबिल डिबेन्चर २०८७’ ऋणपत्र बिक्री खुला गरेको हो । बैंकले बिक्री गर्न लागेको...बाँकी