News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    राष्ट्रिय वाणिज्य बैंकको वालिङ शाखाको समुद्घाटन

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले स्याङ्जा जिल्लाको वालिङ नगरपालिका वडा न.८ स्थित शाखा कार्यालय वालिङ को समुद्घाटन गरेको छ । माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आईतबार विधिवत रुपमा उक्त शाखाको...बाँकी

    वालिङमा प्रिमियर सेक्युरिटिजको नयाँ शाखा विस्तार

    काठमाडौं । ब्रोकर नम्बर ३२ प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडले स्याङ्जाको वालिङमा नयाँ शाखा विस्तार गरेको छ । कम्पनीका अध्यक्ष रबिन्द्र प्रसाद न्हुछें प्रधानको अध्यक्षतामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य भोजराज अर्यालले उद्घाटन गरेका हुन्। कार्यक्रममा...बाँकी

    टिभिएसले नाडा अटो शोमा आफ्नो इलेक्ट्रिक स्कुटर आईक्युब सार्वजनिक गर्दै

    काठमाडौं । टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले यही भदौ २६ गतेदेखि हुन गईरहेको नाडा अटो शोमा आफ्नो इलेक्ट्रिक स्कुटर टिभिएस आईक्युब सार्वजनिक गर्दैछ । कार्यसम्पादन र व्यावहारिकता दुवैलाई ध्यानमा राखेर डिजाइन गरिएको यस...बाँकी

    नेपाल लाइफद्वारा दुधकुण्डमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न

    काठमाडौं । नेपाल लाइफले दुधकुण्डमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सोलुखुम्बु जिल्लाको ४६३२ मि उचाईमा रहेका प्रसिद्ध धार्मिकस्थल दुधकुण्डमा तिर्थयात्रीका लागि नेपाल रेडक्रस सोसाइटी टाक्सिन्दु उपशाखाको सहकार्यमा भाद्र...बाँकी

    कृषि विकास बैंकको एडीबीएल स्मार्ट प्लस मोबाईल बैंकिङ सुरुवात

    काठमाडौं । कृषि विकास बैंकले मोबाइल बैंकिङ सिस्टम अपग्रेड गरेको बताएको छ । मोबाईल बैंकिङ सेवा प्रयोगकर्ताहरुको कारोबारको सुरक्षा तथा थप सेवा उपयोग गर्न सरल र सहज हुने गरी मोबाइल बैंकिङको नयाँ भर्सन अपडेट गरेको...बाँकी

    एड्भान्स्ड अटोमोबाइल्स र सानिमा बैंकबीच अटो लोन सम्झौता

    काठमाडौं । नेपालको लागि रेनो गाडिको आधिकारीक वितरक एड्भान्स्ड अटोमोबाईल्स् र सानिमा बैंकबीच अटो लोन सम्झौतामा हस्ताक्षर भएको छ । नजिकिँदै गरेको दशैँ तिहार र बहुप्रतिक्षित नाडा अटो शोलाई ध्यानमा राख्दै ग्राहकलाई सहुलियत ब्याजदरमा सवारी...बाँकी

    नबिल बैंक भोजपुर शाखा स्थानान्तरण, भाडामा भवन खोज्दै

    काठमाडौं । नबिल बैंकको भोजपुर शाखा स्थानान्तरण गरिने भएको छ । बैंकले हाल सञ्चालन भइरहेको भवनबाट स्थानान्तरण गरी नयाँ भवनबाट शाखा सञ्चालन गर्ने हो । उक्त शाखा स्थानान्तरण गर्ने भएकाले बैंकलाई नयाँ कार्यालय भवन आवश्यक...बाँकी

    वीरगञ्ज पब्लिक कलेजमा शिखर इन्स्योरेन्सको बीमा सम्बन्धी कार्यक्रम सम्पन्न

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले वीरगञ्ज पब्लिक कलेजमा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । स्नातक तहका विद्यार्थीहरुलाई बीमा सम्बन्धी जानकारी दिनका लागि उक्त कार्यक्रमको आयोजन गरेको कम्पनीले जनाएको छ । कायृक्रममा १ सयभन्दा...बाँकी

    सिजि मोटर्सको विद्युतीय सवारी खरिदमा कामना सेवाले सुलभ ब्याजदरमा कर्जा दिने

    काठमाडौं । कामना सेवा विकास बैंकले विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिजि मोटर्स प्रा. लि. सँगसम्झौता गरेको छ । यस सम्झौतामा कामना सेवा विकास...बाँकी

    समृद्धि फाइनान्सको वित्तीय साक्षरता तथा तिज विशेष कार्यक्रम सम्पन्न

    काठमाडौं । समृद्धि फाइनान्सले भदौ २२ गते शुक्रबार पिप्ले पोखरा सामुदायिक वन उपभोक्ता समूहको हलमा श्रमजिवी महिला काष्ठ हस्तकला उद्योगका २७ महिला सदस्यहरुलाई वित्तीय साक्षरता तथा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । गैह्र सरकारी...बाँकी