News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    स्थानीयसँग सन नेपाल लाइफको बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा सम्बन्धी स्थानीय सरोकारवालासँग अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले सुदुरपश्चिम प्रदेशमा उक्त कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा कैलारी गाउँपालिकाका अध्यक्ष राज समज चौधरी प्रमुख...बाँकी

    एभरेष्ट बैंकका ग्राहकले ओम अस्पतालको सेवामा विशेष छुट पाउने

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र ओम अस्पताल चाबहिल बिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यो संगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट...बाँकी

    ग्लोबल आइएमई बैंकको लकर सेवा स्थानान्तरण हुने

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले रन्जना गल्ली, मारवाडी सेवा समितिको ठिक अगाडीको भवनबाट प्रदान गर्दै आएको लकर सेवा स्थानान्तरण गर्ने भएको छ । असोज ३ गते बुधबार देखि उक्त लकर सेवा काठमाडौं महानगरपालिका वडा...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले हिमाल डेन्टल हस्पिटलमा छुट पाउने

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र हिमाल डेन्टल हस्पिटल बिच सम्झौता भएको छ । बैंकका ग्राहक महानुभाव तथा बंैकका कर्मचारीलाई विभिन्न किसिमका डेन्टल सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । सम्झौतामा...बाँकी

    प्रभु बैंकले वुलिङ एयर ईभी किन्न ८० प्रतिशतसम्म कर्जा दिने, गर्यो सम्झौता

    काठमाडौं । नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई सुविधा उपलब्ध गराउन प्रभु बैंकसँग सम्झौता गरेको छ। यससम्बन्धी सम्झौतापत्रमा ईभी नेपाल मोटर्सका तर्फबाट एजीएम...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकले ल्यायो “यो वर्षको फेस्टिभ जोन,आरबीबीको इभी लोन” योजना

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विद्युतीय सवारी साधन खरीद गर्न चाहनेलाई एकल ब्याजदरमै कर्जा उपलब्ध गराउने भएको छ । यस बैंकले दशैंतिहार जस्ता ठूला चाडपर्वलक्षित प्रोडक्ट लञ्च गर्दै यस्तो स्किम सार्वजनिक गरेको हो । बैंकले...बाँकी

    सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि भोलिसम्म पार्टी कार्यालयमा राखिने

    काठमाडौं ।  नेकपा (एमाले) का उपाध्यक्ष तथा सांसद सुवास नेम्वाङको पार्थिव शरीर आज र भोलि (मंगलबार र बुधबार) पार्टी कार्यालयमा राखिने भएको छ। श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा लैजाने तयारी भइरहेको छ । पूर्वसभामुख समेत रहेका नेम्वाङलाई...बाँकी

    टप १०० लिडर्सलाई रिलायबल नेपाल लाइफले गर्यो सम्मान

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले टप १०० लीडर्सहरुलाई सम्मान गरेको छ । कम्पनीले भदौ २४ गते एक भव्य कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । उक्त कार्यक्रम पोखराको माउण्टेन ग्लोरी फरेस्ट रिसोर्ट एण्ड...बाँकी

    मुक्तिनाथ सापकोटाले पाए नेपाल राष्ट्र बैंकको सह-प्रवक्ताको जिम्मेवारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौ ३० गतेसम्मका लागि सह प्रवक्ताको जिम्मेवारी निर्देशक मुक्तिनाथ सापकोटालाई दिएको छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकरण भट्ट र सह प्रवक्ता डा.डिल्लीराम पाख्रेल कार्यालयको कामको शिलशिलामा मुलुक बारिह गएको...बाँकी

    लुम्बिनी विकास बैंकले विभिन्न विद्यालयहरुमा वितरण गर्यो शैक्षिक सामग्री

    काठमाडौं । लुम्बिनी विकास बैंकले नुवाकोट जिल्लामा अवस्थित विभिन्न विद्यालयहरुमा सहयोग हस्तान्तरण गरेको छ । बैंकले देविघाट शाखाले बैंकको आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग प्रदान गरेको हो । बैंकले विदुर अनगरपालिका वडा नं...बाँकी