News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    जीडीपी ३.५४% ले बढ्ने अनुमान, औसत उपभोक्ता मुद्रास्फीति ५.४४%

    काठमाडौं । विश्व आर्थिक वृद्धिदर सन् २०२४ / २०२५ मा ३.२ प्रतिशत रहने प्रक्षेपण छ । अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा २०२४ अक्टोबरमा प्रकाशितअनुसार सन् २०२२ मा विश्वको आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहेकोमा सन् २०२३ मा ३.३...बाँकी

    लक्ष्मी सनराइज बैंकले घटायो ब्याजदर, आधार दर ७.९३ प्रतिशतमा झर्याे

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएको छ । बैंकले मंसिर १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले मंसिरमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.५० प्रतिशत, संस्थागततर्फ ४.५० प्रतिशत र...बाँकी

    निष्कृय खाताको रकम बैंकिङ विकास कोषमा जम्मा गर्दै एनआईएमबी

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी)ले २० वर्ष पुराना खाता सक्रिय गर्न आग्रह गरेको छ । बैंकले १ बैशाख २०६१ देखि संचालन नभई निष्कृय भएका खाता सक्रिय गराउन ग्राहकहरूलाई अनुरोध गरेको हो । नेपाल...बाँकी

    नबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मानित

    काठमाडौं । नबिल बैंक लिमिटेड यो वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा क्षेत्रगत रूपमा धेरै कर बुझाउने करदाताहरूलाई सम्मान गर्दै आएकोमा नबिल बैंक लिमिटेडले...बाँकी

    हिमालयन एभरेष्ट इन्स्योरेन्सको खुद बीमाशुल्क १९३% ले बढ्यो, अधिकांश सूचकमा बृद्धि

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीको अधिकांश सूचक बृद्धि भएको छ । यस कम्पनी पहिलो त्रैमासमा ६ करोड ६१...बाँकी

    नेपाल इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन १३ करोड ६६ लाख माथि

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीको अधिकांश सूचक गिरावट देखिएको छ । यस कम्पनी पहिलो त्रैमासमा १ करोड ४ लाख...बाँकी

    यूनाइटेड अजोडको खुद बीमाशुल्क आर्जन १९ करोड ३० लाख, यस्ता छन् अन्य वित्तीय सूचक

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीको अधिकांश सूचक गिरावट देखिएको छ । यस कम्पनी पहिलो त्रैमासमा १ करोड ८१...बाँकी

    वार्षिकोत्सवको अवसरमा शिखर इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा देशव्यापी रुपमा रक्तदान कार्यक्रम गरेको छ । सोही अभियान अन्तर्गत कम्पनीको बुटवल शाखाले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । शिखर इन्स्योरेन्स कम्पनी र नेपाल रेडक्रस...बाँकी

    स्वावलम्बन लघुवित्तको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

    काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २३ औं वार्षिक साधारण सभा कार्तिक ३० गते शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष डा.सुमित्रा मानन्धर गुरुङ्गको अध्यक्षतामा बसेको सभाले शेयरधनीलाई १४.२५ प्रतिशत बोनश र ०.७५...बाँकी

    प्रभु क्यापिटलको साधारणसभाबाट लाभांश अनुमोदन, ४ सञ्चालक निर्विरोध निर्वाचित

    काठमाडौं । प्रभु क्यापिटल लिमिटेडको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा रोयल सिङ्गी होटल, कमलादी, काठमाडौंमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित...बाँकी