News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    विभिन्न कार्यक्रम गरी सिटिजन्स बैंकले मनायो १७औं वार्षिकोत्सव

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड १७ वर्ष पूरा गरी १८औं वर्षमा प्रवेश गरेको छ । २०६४ साल बैशाख ७ गते २० औं वाणिज्य बैंकको रुपमा स्थापना भएको सिटिजन्स बैंक बैशाख ७ गतेदेखि १८ औं...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रमुख कार्यकारी अधिकृत पदमा दरखास्त आह्वान

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ । बैंकले आज वैशाख एक सूचना जारी गर्दै ईच्छुक उम्मेदवारलाई २१ दिनभित्र आवेदन दिन आग्रह गरेको छ । आवेदन दिनको...बाँकी

    महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान शुभारम्भ

    काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा विद्युतीय सवारीको माध्यमबाट महिला सशक्तीकरण गर्ने उद्देश्यका साथ एक अभियानको शुभारम्भ गरेको छ । हरित परिवहनको माध्यमबाट महिला सशक्तीकरण भन्ने मुल उद्देश्यका साथ धुलिखेल नगरपालिकाका...बाँकी

    ड्रिम इन्टरनेशनलले आइपीओ विक्री गर्ने, नियुक्त गर्यो विक्री प्रबन्धक

    काठमाडौं । ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आइपीओ) जारी गर्ने भएको छ । पब्लिक कम्पनीमा रुपान्तरण गरी आइपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि उक्त होटलले विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । सो सम्बन्धी...बाँकी

    कृषि विकास बैंकको नाफामा उछाल, लाभांश क्षमता कति ?

    काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले २ अर्ब ५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब...बाँकी

    सिटिजन्स बैंकद्वारा सामाजिक उत्तरदायित्वको कार्यक्रम सम्पन्न

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सत्रौं बार्षिक उत्सवको अवसरमा सडकमा आश्रय लिइ वसेका व्यक्तिहरुलाई भोजनको व्यवस्था गरेको छ । बैंकले मानसिक सन्तुलन गुमाएर सडकमा आश्रय लिइ वसेका व्यक्तिहरुलाई १७ दिनसम्म भोजनको व्यवस्था गरेको जनाएको...बाँकी

    तुल्सीपुरको मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर संचालन

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं. ६, मदनआश्रित चोक, तुल्सीपुरस्थित मालपोत कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । तुल्सीपुर उप–महानगरपालिका प्रमुख टिकाराम खड्काले एक समारोहकाबिच उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन गरेका...बाँकी

    कामना सेवा विकास बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला हस्तान्तरण

    काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, पोखरामा स्वास्थ्य प्रयोगशाला निर्माण गरि एक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ । पोखरा विश्वविद्यालय, शिक्षण अस्पतालमा शुक्रवार पोखरा विश्वविद्यालयका उपकुलपती...बाँकी

    हिमालयन लाइफद्वारा मृत्यु दाबी रकम हस्तान्तरण

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, लगनखेल शाखाद्धारा मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले २०८१ वैशाख ०६ गते विहिवार ललितपुर जिल्ला ललितपुर महानगरपालिका १९ लगनखेल निवासी स्व. हरि कृष्ण शाहीको परिवारलाई जीवन बीमा...बाँकी

    मुद्दतिको ब्याज घट्दा बैंकहरुमा लगानी बढाएका बीमा कम्पनीहरुको नाफामा असर पर्ला ?

    काठमाडौं । बैंकिङ प्रणालीमा तरलता थुप्रिँदै जानु र कर्जा प्रवाहले गति लिन नसक्दा बैंकहरुले कर्जा र निक्षेपको ब्याजदर घटाउँदै लगेका छन्। लागत घटाउनलाई पनि बैंकले ब्याजदर घटाउँदै लगेका हुन्। वैशाखका लागि वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति...बाँकी