News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, समाचार

    दुबईमा पहिलो पटक आईक्यानको सीए सदस्यता परीक्षा सञ्चालन, विदेशमै परीक्षा केन्द्र स्थापना

    काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) ले पहिलो पटक नेपालबाहिर सीए सदस्यता परीक्षा सञ्चालन गरेको छ । आईक्यानले संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा असोज २ र ४ गते (सेप्टेम्बर १८ र २०, २०२६)...बाँकी

    बालबालिकाको हितलाई केन्द्रमा राखेर बजेट र नीति बनाउन माग

    काठमाडौं । विपद्ले घर, विद्यालय र पूर्वाधारमा क्षति पुर्याउने मात्र होइन, बालबालिकालाई थप असुरक्षित बनाउने भएकाले उनीहरूको संरक्षणलाई राहत र उद्धारसरह प्राथमिकतामा राख्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । बुधबार काठमाडौंमा आयोजित ‘बालमैत्री स्थानीय शासन र...बाँकी

    प्राइम बैंकको १९ औं वार्षिकोत्सवको अवसरमा ५२२ पिन्ट रगत संकलन

    काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले बुधबार १९ औं वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौं, कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगंज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेशको छिन्चु शाखा...बाँकी

    काठमाडौंमा ‘नेपाल युवा उद्यमशीलता सम्मेलन २०८३’ हुँदै, एआई र रोजगारीमा केन्द्रित रहने

    काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) र नेपाल बिजनेस इन्ष्टिच्युट (एनबिआई) को संयुक्त आयोजनामा नेपाल युवा उद्यमशीलता सम्मेलन २०८३ आयोजना हुने भएको छ । नेक्स्टजेन नेपालः एआई, उद्यमशीलता र भविष्यको रोजगारी मुख्य नाराका...बाँकी

    कुमारी बैंकले असोज २८ गते डाक्यो २६औं सभा, लाभांश पारित गर्ने

    सभाले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रुपैयाँको करसहित २.१० प्रतिशतका दरले ५५ करोड २१ लाख ३३ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्नेछ...बाँकी

    लाभांश पारित गर्न सिटिजन्स बैंकले असोज २८ गते डाक्यो साधारण सभा

    काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न सिटिजन्स बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको असोज ६ गते बसेको बैठकले असोज २८ गते बिहान ११ बजे काठमाडौंको डिल्लीबजार कालिकास्थानस्थित अमृतभोगमा २०औँ वार्षिक साधारण...बाँकी

    यातायात तथा पारवहन समितिको उपसभापतिमा मेघराज पौडेल

    काठमाडौं । अटोमोबाइल क्षेत्रका अनुभवी व्यवसायी मेघराज पौडेल नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनीत भएका छन् । एफएनसीसीआईले कार्यकारिणी समिति सदस्य लिलेन्द्र प्रसाद प्रधानको सभापतित्वमा गठित यातायात तथा पारवहन...बाँकी

    उत्कृष्टताको सम्मान, उपलब्धिको उत्सव:सूर्यज्योति लाइफको एजेन्सी अवार्ड नाइट–२०८३ सम्पन्न

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडको ‘एजेन्सी अवार्ड नाइट–२०८३’ ग्वार्कोस्थित होटल रोयल ट्युलिपमा भव्य समारोहबीच सम्पन्न भएको छ। कार्यक्रममा देशभरबाट छनोट भएका करिब ३०० जना चिफ एजेन्सी म्यानेजर, स्टार एजेन्सी म्यानेजर, इन्स्योरेन्स एडभाइजर तथा अभिकर्ताहरूको...बाँकी

    रेसुङ्गा बहुमुखी क्याम्पस र सन नेपाल लाइफबीच विद्यार्थी इन्टर्नसिप कार्यक्रम सम्बन्धी सम्झौता

    काठमाडौं । शैक्षिक सिकाइ र व्यावहारिक कर्पोरेट अनुभवबीचको दुरी कम गर्ने उद्देश्यका साथ गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पस र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुल्मी शाखा बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ। दुवै संस्था...बाँकी

    सन नेपाल लाइफको नवौँ वार्षिकोत्सवः थप प्रभावकारी र गुणस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आठौँ वर्ष पूरा गरेर नवौँ वर्षमा प्रवेश गरेको छ। कम्पनी २०७४ सालमा स्थापना भएको हो। यो नेपालमा जीवन बीमाको क्षेत्रमा सबैभन्दा छिटो प्रगति गर्ने कम्पनीमध्ये एक हो। कम्पनीले...बाँकी