काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)को आफ्नो २२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले सञ्चालक समितिले प्रस्तुत गर्ने आर्थिक...बाँकी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको लम्की शाखाले घातक रोग बीमा दाबी वापत भुक्तानी गरेको छ । कम्पनीका एजेन्सी म्यानेजर धर्मराज खनाललाई ५ लाख रुपैयाँ घातक रोग दाबी वापत हस्तान्तरण गरेको हो । सुदुरपश्चिम प्रदेश प्रमुख...बाँकी
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीलाई नगद लाभांश बुझिलिन आग्रह गरेको छ । बैंकको साधारण सभाबाट निर्णय भएको मितिले ५ बर्ष सम्म पनि शेयरधनीले बुझि नलिएको नगद लाभांश रकम नेपाल सरकारले स्थापना गरेको...बाँकी
काठमाडौं । सानिमा बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले ४९ हजार ५० कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको हो । बैंकले यसअघि विद्यमान संस्थापक शेयरधनीहरुका लागि ३५ दिने सूचना प्रकाशित...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तरदेशीय क्यूआर भुक्तानीसम्बन्धी व्यवस्था संशोधन गरेको छ। केन्द्रीय बैंकले भुक्तानी सेवा प्रदायक संस्थाका लागि जारी भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०८० को बुँदा नं. ८ संशोधन केही व्यवस्था थप गरेको हो। थपिएको...बाँकी
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । संस्थाका शेयरधनीहरुले शेयर विक्री गर्न ईच्छा राखी निवेदन दिएअनुसार लघुवित्तले संस्थापक शेयरधनीको नाममा रहेको ६ हजार ९६९ कित्ता संस्थापक शेयर...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले बझाङ जिल्लाको गोलाईमा अवस्थित श्री बाल विकास माध्यमिक विद्यालय भवन पुनर्निर्माणको लागि १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । भूकम्पले गर्दा विद्यालय भवनका कोठाहरु पूर्ण तथा आंशिक रुपमा क्षति...बाँकी
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत (निमित्त सीईओ)मा अञ्जु श्रेष्ठ नियुक्त भएकी छन् । कम्पनी सञ्चालक समितिको बुधबार (असार १२ गते) बसेको बैठकले असार १३ गतेदेखि लागु हुने गरी निमित्त सीईओमा...बाँकी
काठमाडौं । सिटिजन्स बैंक र टेस्ला डायग्नोस्टिक क्लिनिकबीच समझदारी भएको छ । बैंक र बालुवाटारस्थित टेस्ला डायग्नोस्टिक क्लिनिकबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक र...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) काे पदमा देवेशप्रसाद लोहनी चयन भएका छन् । बैंक सञ्चालक समितिको यही असार ९ गते बसेको बैठकले उपकार्यकारी पदमा कार्यरत लोहनीलाई बैंकको रिक्त रहेको तह १२...बाँकी