काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सवा ३ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ३ लाख २८ हजार ९८० कित्ता शेयर बिक्रीमा राखिएको हो। हाललाई यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले...बाँकी
काठमाडौं । निर्जीवन बीमक शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षमा ५ अर्ब रूपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ। इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७९।८० को तुलनामा बीमाशुल्क आम्दानीमा २.८८ प्रतिशतले वृद्धि हासिल गर्दै कुल बीमाशुल्क आम्दानी...बाँकी
काठमाडौं । निर्जीवन बीमक सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड २९ औं वर्षमा प्रवेश गरेको छ। इन्स्योरेन्सको प्रधान कार्यालयका साथै देशैभरका शाखा र उपशाखामा कार्यरत कर्मचारीले केक काट्दै खुशियाली साटासाट गर्दै वार्षिकोत्सव मनाए। वार्षिकोत्सवको अवसरमा कर्मचारीलाई...बाँकी
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले जीवन बीमा अभिकर्ता भई स्वरोजगार हुन इच्छुक व्यक्तिलाई मध्यनजर गर्दै तालिम सञ्चालन गर्न लागेको हो । कम्पनीले...बाँकी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स धौलागिरी एरिया अन्तर्गत बेनी शाखाबाट मिलियन डलर राउण्ड टेबल (एमडरुआरटी) २०२५ को लागि दिइएको लक्ष्य दुई जनाले हासिल गर्न सफल भएका छन् । उनीहरुले सो लक्ष्य ६ महिनामै पूरा...बाँकी
काठमाडौं । प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायात प्रालिबीच सम्झौता भएको छ । यी दुई निकायबीच नगदरहित भुक्तानी प्रणालीमा सहकार्य गर्नेगरी सम्झौता भएको हो । उक्त सम्झौतापश्चात ट्याक्सी व्यवसायीहरुको प्रभु बैंकमा रहेको खाताबाट सहज...बाँकी
काठमाडौं । सिटिजन्स बैंक र हिमाल हस्पिटलबीच समझदारी भएको छ । बैंक र ज्ञानेश्वर, काठमाडौंस्थित हिमाल हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक...बाँकी
काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु बचत खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । यस बैंकका खातावाला दिनेश कार्कीको दुर्घटना भई मृत्यु भएकाले बीमा रकम हस्तान्तरण गरिएको हो ।...बाँकी
काठमाडौं । निर्जीवन बीमक सगरमाथा लुम्बिनी इन्स्योरेन्सले एक वर्षको अवधिमा ४ अर्ब ७८ करोड रूपैयाँ कुल बीमाशुल्क आम्दानी गरेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०।८१ मा बीमा व्यवसायमार्फत् यो रकम आर्जन गरेको हो ।...बाँकी
काठमाडौं । जीवन बीमा कम्पनी आइएमइ लाइफ इन्स्योरेन्सले गत असार महिनामा ३ करोड ३६ लाख रूपैयाँ दाबी भुक्तानी गरेको छ। इन्स्योरेन्सले प्रकाशन गरेको तथ्यांक अनुसार असार महिनामा भुक्तानी गरिएको दाबीमध्ये सर्वाधिक रकम वैदेशिक रोजगार बीमा...बाँकी