News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, समाचार

    बैंकिङ क्षेत्र सुधार समितिले गभर्नरलाई बुझायो पूर्ण प्रतिवेदन

    काठमाडौं । बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्ने उद्देश्यले गठन गरिएको कार्यदलले सोमबार  गभर्नर डा. विश्वनाथ पाैडेलसमक्ष सुझाव प्रतिवेदन पेश गरेको छ। कार्यदल संयोजक डा. रेवतबहादुर कार्कीले गभर्नरसमक्ष सुझाव प्रतिवेदन पेश...बाँकी

    एनआईसी एशिया बैंकका गहकले ई.स्टप नेपालको सेवामा छुट पाउने

    काठमाडौं । एनआईसी एशिया बैंक र ई.स्टप नेपाल प्रा.लि.बीच यस बैंकका ग्राहक महानुभावहरुलाई रेष्टुरेन्टको खाना र चार्जिङ स्टेसन सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ । यस सम्झौतापछि यस बैंकका ग्राहक महानुभावहरुले...बाँकी

    मन्जुश्री फाइनान्सद्वारा विभिन्न संघ-संस्थालाई सहयोग

    काठमाडौं । मन्जुश्री फाइनान्सले लिमिटेडले आफ्नो विभिन्न शाखाहरु मार्फत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रमहरु गरेको छ । बुटवल शाखा मार्फत प्रारम्भ गरेको कार्यक्रम, बिरगंज, पोखरा, मुर्गिया, इटहरी, धरान हुदै मन्जुश्रीले शिक्षा, स्वास्थ तथा बालगृह लगायतका...बाँकी

    मौद्रिक नीतिप्रति सीएनआईको धारणाः आर्थिक गतिविधि बढाउने अपेक्षा

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले आर्थिक गतिविधि बढाउने अपेक्षा नेपाल उद्योग परिसंघको छ । चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई उद्योग व्यवसायको प्रकृति र कर्जा भुक्तानी–आम्दानी चक्रका आधारमा परिमार्जन...बाँकी

    यूनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा सम्पन्न, प्रस्तावित एजेन्डा पारित

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको ३१ औँ वार्षिक साधारणसभा आज असार ३० गते सम्पन्न भएको छ । सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेट एन्ड इभेन्टमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष २०८०।८१ का लागि...बाँकी

    आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नोबल कलेज अफ हेल्थ एन्ड एजुकेशन-फ्रन्टलाइन हस्पिटलबीच सम्झौता

    काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र पुरानो बानेश्वरमा रहेको नोबल कलेज अफ हेल्थ एन्ड एजुकेशन फ्रन्टलाइन हस्पिटलबिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत...बाँकी

    एलआइसी नेपालको २३औँ वार्षिक साधारणसभा सम्पन्न, लाभांश अनुमोदन

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसनको २३ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल...बाँकी

    सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीबल हल्चोकलाई उद्धार सामग्री हस्तान्तरण

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वकार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी बल हल्चोक नेपाललाई अत्यावश्यक उद्धार सामग्रीहरू हस्तान्तरण गगरेको छ । एक कार्यक्रमका बिच कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले हस्तान्तरण गरे ।...बाँकी

    एशियन लाइफको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो १७ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभा बाराको सिमरास्थित होटल इच्छामा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको...बाँकी

    सुदृढ वित्तीय अवस्थासँगै आइएमई लाईफको ‘इस्युअर रेटिङ’ लाई निरन्तरता

    काठमाडौं । क्रेडिट रेटिङ एजेन्सी,केयर रेटिङ्गस नेपालले आइएमई लाईफ इन्स्योरेन्सको ‘इस्युअर’ (शेयर जारीकर्ता) रेटिङलाई निरन्तरता दिएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८०।८१ मा इन्स्योरेन्सको अधिकांश वित्तीय सूचकमा सकारात्मक वृद्धिसँगै रेटिङलाई केयर रेटिङ्गस...बाँकी