News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    मुक्तिनाथ विकास बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सम्झौता

    काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघ बीच सहकार्य गर्ने सम्झौता भएको छ । एक कार्यक्रम बीच उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट नायब प्रमूख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्य र महासंघको...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकले ल्यायो फेस्टिभ अफर अफ भेइकल लोन योजना

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ‘फेस्टिभ अफर अफ भेइकल लोन’ योजना ल्याएको छ । बैंकले नजिकिंदै गरेको चाडपर्वलाई ध्यानमा राखेर यस योजना सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत ७.७७ प्रतिशत स्थिर ब्याजदरमा गाडी कर्जा...बाँकी

    कुमारी बैंक र इसेवाबीच २ लाखसम्मको इजी लोन सुविधाका लागि सम्झौता

    काठमाडौं । कुमारी बैंक लिमिटेड र इसेवाबीच इसेवाका ग्राहक महानुभावहरुलाई इसेवा मोबाईल एप मार्फत इजी लोन सुविधा प्रदान गर्ने सम्झौता भएको छ । कुमारी बैंकसँगको सम्झौतामा इसेवाले आफ्ना इसेवा एजेन्टहरूलाई व्यवसाय वृद्धिको लागि बिना कुनै...बाँकी

    ग्लोबल आइएमई बैंक र आध्यान्त फण्ड म्यानेजमेन्टबीच कर्जा प्रवाह सम्झौता

    काठमाडौं । ग्लोबल आइएमई बैंक र आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडबीच साना तथा मझौला कर्जाको क्षेत्रमा वित्तीय पहुँच र लगानी विस्तार गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा कम्पनीका साना, मझौला तथा खुद्रा कर्जा प्रवर्द्धन...बाँकी

    सिटिजन्स बैंकको सुदूरपश्चिम प्रदेश कार्यालय र धनगढी शाखा आफ्नै भवनमा स्थानान्तरण

    काठमाडौं । सटिजन्स बैंकको सुदूरपश्चिम प्रदेश कार्यालय र धनगढी शाखा आफ्नै भवनमा स्थानान्तरण भएको छ । कम्पनीले देशको सातै प्रदेशमा आफ्नै भवनबाट प्रदेश कार्यालयहरु सञ्चालन गर्ने योजनालाई साकार पारेको बताएको छ । हालै मात्र सुदूरपश्चिम...बाँकी

    आर्थिक समृद्धि वर्तमान सरकारको मुख्य लक्ष्य हो : गृहमन्त्री लेखक

    जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले मुलुकमा राजनीतिक स्थायित्व , दिगो विकास, सुशासन प्रवर्दन तथा आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ वर्तमान सरकार गठन भएको बताउँदै ती लक्ष्य पूरा गर्न राज्यका सबै संयन्त्रका साथै समाजका हरेक...बाँकी

    मुक्तिनाथ विकास बैंक र चापाकोट क्याम्पसबीच वित्तीय साक्षरताका लागि सम्झौता

    काठमाडौं । मुक्तिनाथ विकास बैंक र स्याङजा जिल्लाको चापाकोट क्याम्पस बीच सम्झौता भएको छ । बैंक र सो क्याम्पसबीच वित्तीय साक्षरता लगायतका विभिन्न अवसर प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । चापाकोट नगरपालिका ९ मा...बाँकी

    डिजिटल कारोबारमा फड्को मार्दै नेपाल, क्यूआरको प्रयोग अत्याधिक

    काठमाडौं । पछिल्लो समय नेपालमा डिजिटल कारोबार निकै फड्को मारेको छ। कोरोनाकालपछि डिजिटल कारोबार प्रचलन बढ्दै गइरहेको छ। नेपाल राष्ट्र बैंकले नगदरहित कारोबारलाई प्रोत्साहन गर्दै विभिन्न नीतिगत व्यवस्था गरेको छ। अहिले साना पसलदेखि ठूलठूला मल,...बाँकी

    एभरेष्ट बैंकको बानेश्वर शाखाको सम्पूर्ण कारोबार अब आफ्नै भवनबाट

    काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १०, नयाँ बानेश्वर स्थित एभरेष्ट बैंक लिमिटेडले साविकको स्थानबाट करिब १५० मिटर पश्चिम आफ्नै नव निर्मित अत्याधुनिक सुविधा सम्पन्न भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ्ग तथा सेवाहरु सुचारु गरेको छ...बाँकी

    स्वावलम्बन लघुवित्तको जीवन उपयोगी सीप तथा व्यवसाय विकास तालिम सम्पन्न

    काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय साँखुले वित्तीय संस्थामा आवद्ध ग्राहक सदस्यहरुका लागि ६ दिने जीवन उपयोगी सीप तथा व्यवसाय विकास तालिम सम्पन्न गरेको छ । ग्राहक सदस्यलाई उद्यमशील बनाई उनीहरुको आर्थिक सामाजिक...बाँकी