News Portal

  • गृहपृष्ठ विमा, समाचार

    सूर्यज्योति लाइफको कर्पोरेट मीट २०८१/८२ भव्य रुपमा सम्पन्न

    काठमाडौं । सूर्यज्योति लाइफको कर्पोरेट मीट २०८१/८२ सम्पन्न भएको छ । उक्त मीट भदौ ७ गते, गोकर्ण फरेस्ट रिसोर्ट, काठमाडौंमा सम्पन्न भएको हो । कार्यक्रममा सूर्यज्योति लाइफको कर्पोरेट कार्यलयमा कार्यरत सम्पूर्ण कर्मचारीहरु र संचालक समिति...बाँकी

    ज्योति विकास बैंकका ग्राहकले ट्रयान्क्विलिटी स्पामा विशेष छूट पाउने

    काठमाडौं । ज्योति विकास बैंकका ग्राहकहरुले ट्रयान्क्विलिटी स्पाबाट विशेष छूट सुविधा पाउने भएका छन् । सो सम्बन्धी सम्झौतामा हालै एक सम्झौता भएको छ ।  जसअुनसार कम्पनीका ग्राहकहरूले ट्रयान्क्विलिटी स्पाको सेवा लिँदा ३० प्रतिशतसम्मको विशेष छूट...बाँकी

    बीमा ऐन २०७९ को ‘दफा ६’ पूर्ण कार्यान्वयन गर्दै प्राधिकरण, पहिलो पटक पाउँदैछ महिला

    काठमाडौं । बीमा ऐन, २०७९ को दफा ६ पूर्ण रुपमा कार्यान्वयन गर्न नसकेको बीमा प्राधिरणले यस पटक भने सो ऐन पूर्ण रुपमा कार्यान्वय गर्ने तयारी गरेको छ । यसअघि बीमा प्राधिरणमा पुरुष सञ्चालक मात्रै भएपनि यस...बाँकी

    द बेस्ट बैंक इन एसेस्ट क्वालिटी अवार्डबाट गरिमा बैंक सम्मानित

    काठमाडौं । गरिमा विकास बैंक इन एसेस्ट क्वालिटी अवार्डबाट सम्मानित भएको छ । भारतीय चेम्बर अफ कमर्सद्धारा भारतको नयाँ दिल्लीमा आयोजित सेकेन्ड इर्मरजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्ड गरिमा विकास बैंक लिमिटेड द बेस्ट बैंक...बाँकी

    मानुषी लघुवित्तको विशेष साधारण सभा सम्पन्न

    काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । सभाको मुख्य एजेन्डा डिमर्ज रहेको थियो । सभामा प्रस्तुत गरिएको श्रृजनशील लघुवित्त सँग डिमर्ज गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।...बाँकी

    आइएमई लाइफको लेखापरीक्षण समिति पुनर्गठन

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लेखापरीक्षण समितिको पुनर्गठन गरेको छ । कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले लेखापरीक्षण समिति पुनर्गठन गर्ने निर्णय गरेको हो । सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व...बाँकी

    प्रभु महालक्ष्मी लाइफको लाभांश घोषणा, ७% हकप्रद पनि ल्याउने

    काठमाण्डौ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९।८० का लागि लाभांश घोषणा गरेको छ। कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरु चुक्तापुँजीको कुल १०.५२६ प्रतिशत लाभांश वितरण...बाँकी

    सुर्यज्योति लाइफको अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न

    काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड टिकापुर शाखाले अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार भएको कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ मा विभिन्न बिधामा उत्कृष्ट ब्यवसाय गर्ने अभिकर्ता हरुलाइ सम्मान गरेको शाखा...बाँकी

    कुमारी बैंकका ग्राहकलाई दि ह्वाइट आर्क डेन्टलमा छुट

    काठमाडौं । कुमारी बैंकका ग्राहकहरुलाई काठमाडौंको बाँसबारीस्थित दि ह्वाइट आर्क डेन्टल क्लिनिकमा छुट दिइने भएको छ । बैंक र क्लिनिकबीच भएको सम्झौता अनुसार क्लिनिकबाट प्रदान हुने विभिन्न सेवामा कुमारी बैंकका ग्राहकहरुले बैंकको डेबिटरक्रेडिट कार्ड वा...बाँकी

    सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा आगलागी पीडित व्यवसायीलाई पाैने दुई करोड क्षतिपूर्ती

    काठमाडौं । निर्जीवन बीमक सगरमाथा लुम्बिनी इन्स्योरेन्सले आगलागीबाट क्षतिग्रस्त बनेको धनगढीको डिएस ट्रेडर्सका सञ्चालकलाई क्षतिपूर्ती रकम उपलब्ध गराएको छ। इन्स्योरेन्सको धनगढी शाखाले ट्रेडर्सका सञ्चालक दिपेश खतिवडालाई क्षतिपूर्तीवापतको चेक रकम हस्तान्तरण गरेको हो। होलसेल व्यवसायी संघका...बाँकी