काठमाडौं । महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता भएको छ । आइतबार विश्व साक्षरता दिवसको अवसर पारी कम्पनी र रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ बीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सो...बाँकी
काठमाडौं । ग्रिनलाइफ हाइड्रोपावरको १० लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको १० लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। यो शेयरमा हाल कायम संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। शेयर खरिदका लागि...बाँकी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नुवाकोट शाखाले अभिकर्ता सशक्तीकरण कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले शाखामा कार्यरत सिनियर एजेन्सी म्यानेजर, एजेन्सी म्यानेजर , सक्रिय एजेन्सी र वित्तीय सल्लाहकारहरुलाई उक्त तालिम प्रदान गरेको हो । कम्पनीले...बाँकी
काठमडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था शाखा कार्यालय लुभु, ललितपुरले वित्तीय संस्थामा आवद्ध केन्द्र प्रमुखहरु तथा अभिभावकहरुको उपस्थितिमा एक दिने वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको छ । एक सदस्य एक लघुवित्त भन्ने...बाँकी
काठमाडौं । गलैंचाको कच्चा पदार्थ आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) छुटको माग गर्दै उद्योगी व्यवसायीहरूले आइतबार उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेका छन् । नेपाली गलैंचा उत्पादक तथा निकासीकर्ता सङ्घ र नेपाल निर्यात व्यवसायी महासङ्घका...बाँकी
काठमाडौं । ब्लाक एण्ड डेकरले दशैं-तिहार पर्वलाई लक्षित गरी ‘बिगर सेलिब्रेसन्स्, बिगर जोयस्’ योजना सार्वजनिक गरेको छ । उक्त योजनाअन्तर्गत ग्राहकहरुले ब्लाक एण्ड डेकरको साना घरेलु सामग्रीहरूको खरिद गर्दा स्योर सट उपहार प्राप्त गर्नेछन् ।...बाँकी
काठमाडौं । एलजी ब्रान्डले दशैं-तिहारलाई लक्षित गर्दै नयाँ याेजना ल्याएकाे छ । एलजीले ‘एलजीसँग खुशीको पल’ नामक योजना ल्याएकाे हाे । यस योजनाअन्तर्गत ग्राहकहरूले एलजीका घरायसी सामानहरू खरिद गर्दा नगद छुट र उपहार पाउन सकिने जनाइएकाे...बाँकी
काठमाडौं । भुक्तानी विवादका कारण रोकिएको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ‘प्याकेज वान’ को काम ५१ दिनपछि पुनः सुरु भएको छ । संयुक्त लगानीको निर्माण कम्पनी सोङ्दा कालिकाले गरेको कामको...बाँकी
काठमाडौं । अनलाइन शपिङ प्लेटफर्म दराज नेपालले आफ्नो बहुप्रतीक्षित ९.९ वार्षिक उत्सव अभियान सार्वजनिक गरेको छ । यस कार्यक्रममार्फत उपभोक्ताले ६०% सम्मको फ्ल्यास सेल छुट, निःशुल्क डेलिभरी र १ करोड बराबरको भाउचर सुविधा प्राप्त गर्नसक्ने...बाँकी
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी र सुबिशु केबल नेटबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रअनुसार फाइनान्सका सम्पूर्ण ग्राहकले सुबिसुको नयाँ जडानमा विभिन्न आकर्षक छुट पाउनेछन् । ग्राहकले तीन सय एमबिपिएस ब्यान्डविथ इन्टरनेट जडानमा १५ प्रतिशत,...बाँकी