News Portal

  • गृहपृष्ठ विमा, समाचार

    एनएलजी इन्स्योरेन्सद्वारा कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी कार्यक्रम सम्पन्न

    काठमाडौं । कृषकको टोल-टोल अनि घर -घर मा पुग्ने अभ्यासलाई निरन्तरता दिँदै एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले यस पटक कृषि तथा पशुपंक्षी बीमा सम्बन्धि छलफल कार्यक्रम त्रीवेणी गाउँपालिका ३ झुल्नेटा रुकुम पश्चिममा सम्पन्न गरेको छ ।...बाँकी

    महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा मासिक किस्ता सुविधाको शुभारम्भ

    काठमाडौं । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराईरहेको महालक्ष्मी विकास बैंकले ग्राहकहरुको वित्तिय आवाश्यकतालाई थप सहजीकरण गर्न आफ्ना क्रेडिट कार्ड ग्राहकहरुलाई मासिक किस्तामा आधारित भुक्तानी सुविधाको सुरुवात गरेको छ । “Buy...बाँकी

    नेपाल मेडिकल कलेजद्वारा हजयात्रीलाई औषधी सहयोग

    काठमाडौं । नेपालबाट हज गर्न साउदी अरब जाने हजयात्रीहरुको स्वास्थ्यको ख्याल गर्दै नेपाल मेडिकल कलेजका अध्यक्ष प्राध्यापक डाक्टर जैनुद्धिन अन्सारीले अत्यावश्यक औषधीहरुको व्यवस्थापन गरिदिएका छन् । बिहीबार कलेजमै बोलाएर हज समितिका पदाधिकारीहरुलाई हजयात्रीहरुको स्वास्थ्य सेवामा...बाँकी

    वीरगञ्जको स्काई लाइन मलसँग भ्याट क्रेडिट वापतको रू. १३ करोड असुल्न निर्देशन

    काठमाडौं । वीरगन्जको आदर्शनगरमा अवस्थित स्काई लाइन मल( स्काइलाईन इन्फ्रा प्रा.ली.)ले मूल्य अभिवृद्धि करमा क्रेडिट लिएको १३ करोड रूपैयाँभन्दा अधिक रकमको छुट अमान्य गर्न महालेखा परिक्षकको कार्यालयले आन्तरिक राजश्व विभागलाई निर्देशन दिएको छ। महालेखा परिक्षकको कार्यालयले...बाँकी

    हिमाल जोगाउनु पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री केपी शर्मा ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल जोगाउनु पृथ्वी, महासागर र स्वयम् मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रूपमा ‘सगरमाथा संवाद’को आयोजना गरिएको बताएका छन् । नेपाल सरकारद्वारा पहिलोपटक आयोजित सगरमाथा संवादको...बाँकी

    धुलिखेल अस्पतालका लागि जापानले ५७ करोड ३० लाख येन अनुदान दिने

    काठमाडौं । धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापानले ५७ करोड ३० लाख येन थप अनुदान दिने सहमति पत्रमा नेपाल र जापानबीच हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र...बाँकी

    महालक्ष्मी विकास बैंकले सुरु गर्याे क्रेडिट कार्ड भुक्तानीमा मासिक किस्ता सुविधा

    काठमाडौं । महालक्ष्मी विकास बैंकले क्रेडिट कार्ड भुक्तानीमा मासिक किस्ता सुविधाको सुरु गरेको छ । ग्राहकलाई सुरक्षित तथा सहज डिजिटल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको बैंकले वित्तीय आवश्यकतालाई थप सहजीकरणका लागि क्रेडिट कार्डमा मासिक किस्तामा...बाँकी

    ४.७४ प्रतिशत लाभांश पारित गर्न हिमालयन रिइन्स्योरेन्सले डाक्यो साधारण सभा

    काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न हिमालयन रिइन्स्योरेन्सले चौथो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको जेठ १ गते बसेको बैठकले जेठ २५ गते काठमाडौंमा बिहान ११ बजे साधारण सभा आह्वान गरेको हो...बाँकी

    ट्रस्ट माइक्रो इन्स्योरेन्सको दोस्रो वार्षिक साधारणसभा सम्पन्न, आईपीओ प्रस्ताव पारित

    काठमाडौं । ट्रस्ट माइक्रो इन्स्योरेन्सको आईपीओ निष्काशन प्रस्ताव पारित भएको छ । कम्पनीको रुपन्देहीको बुटवल-११ स्थित महाराजा रिसोर्टमा आज सम्पन्न दोस्रो वार्षिक साधारणसभाले सर्वसाधारणलाई सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो । आईपीओ जारी गर्नका...बाँकी

    ग्लोबल आइएमई बैंक पीसीआई–डीएसएसमा प्रमाणीकरण

    काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेड कार्ड प्रयोगकर्ताको डाटा सुरक्षास्तर प्रमाणीकरण गर्ने पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सेक्युरिटि स्टान्डर्ड (PCI DSS v4.0.1) मा प्रमाणीकरण भएको छ। नेटवर्क इन्टेलिजेन्सबाट पीसीआई–डीएसएसमा प्रमाणीकरणसँगै बैंकका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षित भएको...बाँकी