काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रणालीगत महत्त्वपूर्ण भुक्तानी प्रणाली (एसआइपीएस) पहिचान सम्बन्धि रूपरेखा जारी गर्दै भुक्तानी प्रणाली सञ्चालन गर्ने सेवा प्रदायकमाथिको नियमन बढाउने तयारी गरेको छ। केन्द्रिय बैंकले गत सोमबार जारी गरेको रूपरेखा अनुसार, निर्धारित...बाँकी
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले भोलिबाट निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले बीमा व्यसाय वृद्धि गर्नुको साथै स्वरोजगारको अवसर सृजना गर्ने उद्देश्यका साथ भर्चुअल माध्यमबाट अभिकर्ता तालिम सञ्चालन गर्न लागेको हो...बाँकी
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले करिब २ लाख कित्ता अवितरित हकप्रद शेयर भदौ २७ गतेबाट बिक्रीमा राख्ने भएको छ। कम्पनीले गत साउन ६ गतेदेखि भदौ २ गतेसम्म आफ्ना शेयरधनीहरुलाई १ः०.३४७८ अनुपातमा अर्थात चुक्तापुँजी ३४.७८ प्रतिशत...बाँकी
काठमाडौं । पछिल्लो समयमा अनावश्यक खर्चहरुलाई घटाइ विभिन्न उत्सवहरुमा बीमा पोलिसी उपहार स्वरुप प्रदान गर्ने क्रम बढ्दै गएको छ । जीवन आफैमा महत्त्वपूर्ण छ । पछिल्लो समय बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम...बाँकी
काठमाडौं । जीवन बीमा र बीमा विषयमा चासो राख्ने पाठक र बीमाकर्मीका लागि हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा ज्ञान दिग्दर्शन पुस्तक सार्वजनिक गरेको छ। इन्स्योरेन्सले बीमा प्रवर्द्धनका लागि संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत यो...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ को बेस्ट बैंक अवार्डबाट सम्मानित भएको छ । मंगलबार सिंगापुरमा आयोजित एक विशेष समारोहमा युरोमनी म्यागाजिनका प्रतिनिधिले बैंकका संचालक समिति सदस्य रामबहादुर भण्डारी...बाँकी
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपालबिच व्यावसायिक सम्झौता भएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपाल बिच नेपालका महिलालाई उद्यम क्षेत्रमा आकर्षित गरी महिला...बाँकी
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको ईटहरी शाखाले आफ्नो तेस्रो वार्षिकोत्सव विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ । ईटहरी शाखाका ग्राहकहरू र स्थानीय व्यक्तिहरूको उपस्थितिमा वार्षिकोत्सव मनाएको हो । उक्त अवसरमा शाखाले आफ्नो तीन वर्षको...बाँकी
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच सहकारीहरुको नियामकीय लेखापरीक्षण (प्रुडेन्सियल अडिट) प्रभावकारी बनाउन सहकार्य गर्ने सहमति भएको छ । काठमाडौंमा सम्पन्न छलफल कार्यक्रममा सहकारी ऐन २०७४ मा भएका प्रावधानअनुसार बचत तथा...बाँकी
काठमाडौं । केएल दुगड ग्रुपअन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेसले दशैं, तिहार र छठ पर्वका लागि योजना सार्वजनिक गरेको छ । ‘पर्वहरुको उमङ्ग, स्काइवर्थसँग सबै दङ्ग’ भन्ने नारासहित सुरु गरिएको यस...बाँकी