News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    कामना सेवाको पहिलो त्रैमासमा चमत्कार, नाफा करीब दोब्बरले बढ्यो

    काठमाडौं । कामना सेवा विकास बैंक चालु आर्थिक वर्षको पहिलो त्रैमासिक रिपोर्ट सार्वजनिक गर्ने पहिलो विकास बैंक बनेको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले ११ करोड ९५ लाख खुद नाफा गरेको छ...बाँकी

    हिमालयन रिले कात्तिक २१ बाट आईपीओ निष्काशन गर्ने, क-कसले भर्न पाउँछन् ?

    काठमाडौं । पुनर्बीमा व्यवसाय गर्दै आएको हिमालयन रिइन्स्योरेन्सले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यही कात्तिक २१ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डको अनुमति पाएसँगै कम्पनीले सो दिनदेखि आईपीओ जारी...बाँकी

    कर्णाली प्रदेशमा सिटिजन्स बैंकको १० शाखा मार्फत बैकिङ्ग सेवा

    काठमाडौं । कर्णाली प्रदेशमा सिटिजन्स बैंकको १० शाखा मार्फत अत्याधुनिक बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको छ । बैँकले कर्णाली प्रदेशका विभिन्न जिल्लाका १० वटा शाखाहरु माफर्त करिब ७७,००० भन्दा बढि ग्राहकलाई आधुनिक बैँकिङ सेवा...बाँकी

    सानिमा बैंकले ल्यायो सजिलो ई बैंकिङ सेवा, मंसिर ३ गतेसम्म लागू हुने

    काठमाडौं । सानिमा बैंकले सानिमा सजिलो ई बैंकिङ सेवा ल्याएको छ । बैंकले एफवान सफ्टको सहकार्यमा उक्त योजना ल्याएको हो । यो योजना असोज २८ गतेदेखि मंसिर ३ गतेसम्म लागू हुने छ । यस अन्तर्गत...बाँकी

    एभरेष्ट बैंकले सञ्चालन गर्यो रत्न राज्य माध्यामिक स्कूलमा शुद्ध खाने पानीको प्लान्ट

    काठमाडौं । एभरेष्ट बैंकले श्री रत्न राज्य माध्यामिक स्कूलमा शुद्ध खाने पानीको प्लान्ट सञ्चालन गरेको छ । एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा पूर्वाधार...बाँकी

    बडा दशैंमा कुमारी बैंकले ल्यायो क्यासब्याक तथा दक्षिणा योजना

    काठमाडौं । बडा दशैंमा कुमारी बैंकले क्यासब्याक तथा दक्षिणा योजना ल्याएको छ । कुमारी बैंकले नेपालीहरुको महान चाड बडा दशैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा सहित सार्वजनिक गरेको ‘बडा दशैं दक्षिणा’...बाँकी

    नेपाल इन्भेष्टमेन्ट मेगाले ल्यायो यातायात कार्यालयमा डिजिटल कारोबार गर्ने सुविधा

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यातायात व्यवस्था कार्यालयमा डिजिटल कारोबार गर्ने सुविधा ल्याएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले देशको विभिन्न क्षेत्रहरुमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरुबाट क्युआर कोड मार्फत विभिन्न शिर्षकमा राजश्व...बाँकी

    रियलमीको दशैँ फोटो कन्टेस्ट सुरु

    काठमाडौं । सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरुको महान् चाड विजयादशमीको अवसर पारेर दशैँ फोटो कन्टेस्टको सुरूवात गरेको छ । यस फोटो कन्टेस्टमा सहभागी भइ विजयीहरुले आकर्षक पुरस्कारहरू जित्ने मौका प्राप्त गर्न सक्नेछन् । यस...बाँकी

    ‘आइएमई तथा आइएमई पे’ मा कलाकारहरुको वृहत चासो र संग्लनता’

    काठमाडौँ। नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी “आइएमई” तथा नेपालको पहिलो डिजिटल वालेटको रुपमा स्थापित “आइएमई पे” मार्फत सुरक्षित कारोबार गर्नको साथै करोडपति बन्न सकिने अवसरका बारेमा हामी सबैलाई अवगत नै छ। जस अन्तर्गत हालसालै...बाँकी

    नेपाल टेलिकमको सेवा प्रयोग गरी बडादशैंको सन्दर्भमा आफन्त र साथीभाइहरुलाई एकैपटक शुभकामना सन्देश पठाउन सकिने

    काठमाडौं । नेपालीहरुको महान चाड बडादशैंको सन्दर्भमा आफन्त र साथीभाईहरुलाई एकैपटक शुभकामना सन्देश पठाउन सकिन्छ । यस प्रकारको सामूहिक सन्देश पठाउनका लागि नेपाल टेलिकमको सेवा प्रयोग गर्न सकिन्छ । नेपाल टेलिकमले यस प्रकारको सामूहिक सन्देश...बाँकी