काठमाडाैं। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले लघु वित्त वित्तीय संस्थाहरूमा बहुबैंकिङको समस्या विकृतीका रुपमा फैलिएको पुष्टी गरेको छ। राष्ट्र बैंकका अनुसार अध्ययनका क्रममा समावेश गरिएका ५८ वटा (ग्रामीण लघुवित्त वित्तीय संस्था बाहेक) संस्थाबाट...बाँकी
काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले लिलामी प्रकृयाबाट विक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँड गरेको छ । कम्पनीले कुल १ लाख ४२ हजार ७७३ कित्ता अवितरित हकप्रद शेयर असोज २९ गतेदेखि कात्तिक १३ गतेसम्म विक्री खुला...बाँकी
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक तर्फको २ लाख ६३९ कित्ता सर्वसाधारणका लागि विक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूमा पहिलो चरणमा शेयर विक्री खुला गरेको थियो । सो समयमा वितरण हुन नसकेपछि...बाँकी
काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा) ले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको कार्तिक २० गते सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को संचित मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो...बाँकी
काठमाडौं । महालक्ष्मी विकास बैंकले जाजरकोट, रुकुम पश्चिम र वरपरका जिल्लाका भूकम्प पीडितहरुको सहायताका लागि दश लाखको आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री...बाँकी
कर्णाली प्रदेशको जाजरकोट केन्द्रबिन्दु भई मिति २०८० कार्तिक १७ गते शुक्रबार गएको भुकम्पबाट पीडितहरुको उद्धार तथा सहयोगार्थ ज्योति विकास बैंकले जिल्ला प्रशासन कार्यालय जाजरकोट सँगको समन्वयमा पिडितहरुलाई आर्थिक सहयोग गरेको छ। सो अन्तर्गत बैंकले जाजरकोट...बाँकी
काठमाडौँ । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका भूकम्प प्रभावितहरूको लागि घोषणा गरिएको सहयोग रकम रु. १ करोड ५० लाखको चेक आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गर्नु...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले भूकम्प पीडितको सहायतालागि एक करोड रुपैंया आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प पीडितको सहायताका लागि एक करोड रुपैंया आर्थिक सहयोग प्रदान गरेको हो ।...बाँकी
काठमाडौं। कामना सेवा बैंकले काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रहरी कन्ट्रोल रूमको सवलीकरण कार्यक्रम सम्पन्न गरेको छ । कामना सेवा विकास बैङ्कले आफ्नो स्थापनाको १६ औँ वर्ष पूरा गरी १७औँ वर्षमा प्रवेश गरेको अवसरमा काठमाडौं उपत्यका प्रहरी...बाँकी
काठमाडौं । कुमारी बैंकले नेपालीहरुको चाड तिहार र छठलाई लक्षित गर्दै हर्षोल्लासका साथ आकर्षक ‘क्यासब्याक अफर’ योजना सार्वजनिक गरेको छ । नेपाली बैंकिङ्ग क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारी बैंकले ‘क्यासब्याक अफर’ योजना ल्याई तिहार र छठको...बाँकी