News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, लाभांश, समाचार

    लाभांश पारित गर्न नबिल बैंकले डाक्यो वार्षिक साधारणसभा

    काठमाडौं । नबिल बैंकले गत वर्षको लाभांश पारित गर्न आगामी पुस १३ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । बैंकले सो दिन बिहान १० बजे काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा उक्त सभा गर्न लागेको हो...बाँकी

    सिटिजन्स बैंकका ग्राहकलाई इन्द्रेणी सुइट होटलमा छुट

    काठमाडौं । सिटिजन्स बैंकमा ग्राहकलाई इन्द्रेणी सुइट होटलमा छुट हुने भएको छ । बैंक र नयाँ बानेश्वर स्थित इन्द्रेणी सुइट होटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर...बाँकी

    उग्रतारा मेलामा हिमालयन लाइफको निःशुल्क हेल्प डेक्स संचालन

    काठमाडौं । सुदुरपचिमको डडेलधुरा जिल्लमा सबैभन्दा विशाल धार्मिकमेला सम्पन्न भएको छ । उग्रतारा मन्दिर परिसरामा संचालन भएको उक्त मेलामा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड उप प्रादेशिक कार्यालय डडेलधुरा द्वारा निःशुल्क हेल्प सेक्स संचालन गरिएको थियो ।...बाँकी

    सूर्यज्योति लाइफको लम्की शाखाद्धारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले कैलालीको लम्की शाखामा अभिकर्ता पुनर्ताजगी तथा नयाँ बीमा योजना(सहि प्लान) को अनावरण गरि तालिम सम्पन्न गरेको छ । तराई क्षेत्रका क्षेत्रीय प्रमुख रबिन्द्र हमालको सभापतित्व तथा बौनिया शाखाका शाखा प्रमुख...बाँकी

    राष्ट्रिय बीमा कम्पनीका सीईओ बरालले दिए राजीनामा

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेखर बरालले राजीनामा दिएका छन् । सीईओ बरालले मंगलबार सञ्चालक समितिमा राजीनामा पत्र पेश गरेको कम्पनी स्रोतले जनाएको छ । स्रोतका अनुसार सीईओ बरालले २ महिनापछि...बाँकी

    नेपाल बैंकको सञ्चालकमा घिमिरे नियुक्त

    काठमाडौं । नेपाल बैंकको सञ्चालक समिति सदस्यमा साधना घिमिरे नियुक्त भएकी छिन् । बैंकको सञ्चालक समितिमा रिक्त रहेको उक्त पदमा अर्थमन्त्रालयको तर्फबाट घिमिरे नियुक्त भएकी हुन् । उनले मंगलबार बैंकका अध्यक्षबाट सञ्चालक पदको पद तथा...बाँकी

    पुतलीबजारमा सानिमा बैंकको नयाँ शाखा विस्तार

    काठमाडौं । सानिमा बैंकले बुधबारदेखि स्याङ्जाको पुतलीबजारमा नयाँ शाखा स्थापना गरी बैंकिङ सेवा सुरु गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रबर्द्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ, कम्पनीका सञ्चाकल रमेश कुमार पोखरेल तथा कम्पनीका...बाँकी

    सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर सर्वसाधारणमा विक्री

    काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर सर्वसाधारणमा विक्रीका लागि ३५ दिने सूचना जारी गरेको छ । कम्पनीले शेयरधनी गंगा श्रेष्ठको नाममा रहेको ३ हजार ९२१ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।...बाँकी

    प्रभु क्यापिटल र एन्ट फाउन्डेसनबीच सम्झौता

    प्रभु क्यापिटल लिमिटेड र एन्ट फाउन्डेसनबीच समझदारी पत्रमा सम्झौता भएको छ। नोभेम्बर २८ मा एन्ट फाउन्डेसनको “NO Shave November – Fashion for a Cause”, क्यान्सर सम्बन्धी चेतनामुलक कार्यक्रममा आफ्नो ऐक्यबद्घता जनाउँदै सो फाउन्डेसनलाई सामाजिक उत्तरदायित्व...बाँकी

    निर्वाचनआयोगका माननीय प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूबाट भूकम्प पिडितहरूलाई आर्थिक सहयोग उपलब्ध

    काठमाडौं । आयोगको मिति २०८०।०८।१३ गतेको निर्णय बमोजिम संवत् २०८० साल कार्तिक १७ गते शुक्रबार जाजरकोट जिल्ला केन्द्रविन्दु भई गएको भूकम्पबाट मृत्यु भएका नेपाली नागरिकहरू प्रति आयोगको तर्फबाट श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै...बाँकी