News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    मिर्मिरे लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् मुख्य अजेन्डा

    काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले १३ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। संस्थाको सञ्चालक समितिको आइतबार (माघ २१ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन १४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेको...बाँकी

    मुख्य सूचकहरुमा एनएमबि लघुवित्तको खराब प्रदर्शन, संस्था घाटामा, ईपीएस पनि ऋणात्मक

    काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको खराब कर्जा अचाक्ली बढेको छ। संस्थाले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणबाट यस्तो देखिएको हो। समीक्षा अवधिसम्म संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ७.८५...बाँकी

    संखुवासभा पावरले आईपीओ जारी गर्ने, एनआईसी एशिया क्यापिटलसँग सम्झौता

    काठमाडौं । संखुवासभा पावर डेभलपमेण्टले आईपीओ जारी गर्ने भएको छ । संखुवासभा पावर डेभलपमेण्ट कम्पनीले आईपीओ निष्काशन गर्नको लागि एनआईसी एशिया क्यापिटलसँग सम्झौता गरेको हो । कम्पनी र एनआईसी एशिया क्यापिटलबीच क्यापिटलको ‘आईडिया टु आईपीओ’...बाँकी

    समृद्धि फाइनान्सको व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत व्यवसायी सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले माघ १९ गते शुक्रबार...बाँकी

    नेपाल बीमा प्राधिकरणद्धारा शिक्षक एवं विद्यार्थीहरुसँग बीमा अन्तरक्रिया सम्पन्न

    काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले आर्थिक वर्ष २०८० को वार्षिक कार्यक्रम अनुसार शिक्षक एवं विद्यार्थीहरुसंग बीमा विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम माघ १९ गते बारा जिल्लाको...बाँकी

    दोर्दी खोला जलविद्युतले १००% हकप्रद ल्याउने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

    काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले १०० प्रतिशत हकप्रद ल्याउने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले चुक्तापुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद ल्याउने प्रक्रिया अगाडि...बाँकी

    व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा ३०% सम्म छुट दिँदै नेपाल लाइफ

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा ३० प्रतिशतसम्म छुट दिने भएको छ। कम्पनीले आज एक सूचना प्रकाशित गर्दै व्यतित बीमालेख पुनर्जागरण गर्दा छुट दिने व्यवस्था गरिएको जानकारी गराएको हो।...बाँकी

    आजसम्म कायम शेयरधनीले रिडी पावरको हकप्रद भर्न पाउने

    काठमाडौं । रिडी पावर कम्पनीले हकप्रद शेयर सुरक्षित गर्ने आज माघ २१ गते अन्तिम दिन रहेको छ। हकप्रद शेयर निष्कासन प्रयोजनार्थ रिडी पावरले भोलि माघ २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब...बाँकी

    लक्ष्मी लघुवित्तको खराब कर्जा १०% नजिक, ब्याज आम्दानीमा संकुचन, नाफा २ करोड माथि

    काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको खराब कर्जा चुलिएर १० प्रतिशत नजिक पुगेको छ। संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणबाट यस्तो देखिएको हो। समीक्षा अवधिसम्म संस्थाको खराब कर्जा अनुपात (एनपीएल)...बाँकी

    प्रभु महालक्ष्मी लाइफको मिड टर्म बिजनेस समिट सम्पन्न

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चितवनको नारायणगढमा ‘मिड टर्म बिजनेस समिट २०८०’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका शाखा र उपशाखा प्रमुखहरु, क्षेत्रीय र उप क्षेत्रीय प्रमुखहरु, विभागीय प्रमुखहरु, उच्च व्यवस्थापकहरुको उपस्थितिमा माघ १९...बाँकी