News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    विविध कार्यक्रम गरी जीवन विकास लघुवित्तले मनायो वार्षिकोत्सव

    काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले विभिन्न कायृक्रम गरी पाँचौं वार्षिक उत्सव मनाएको छ । जीवन विकास समाजद्वारा प्रवर्द्धित जीवन विकास लघुवित्तले २४ जिल्लामा १६० शाखा मार्फत वित्तीय सेवा प्रवाह गरिरहेको छ । ती...बाँकी

    श्रृजनशील र मानुषी लघुवित्त डिमर्ज गर्दै, यस्तो छ कारण

    काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले श्रृजनशील लघुवित्तसँग डिमर्ज गर्ने भएको छ। मानुषी लघुवित्तले श्रृजनशील लघुवित्तको वित्तीय अवस्था सन्तोषजनक नदेखेको भन्दै डिमर्ज गर्ने जनाएको हो । यी दुई लघुवित्तले एक आपसमा मर्ज हुन २०७९...बाँकी

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको वार्षिक साधारणसभा आह्वान, के–के छन् एजेण्डा ?

    काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले आफ्नो ३७ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको बुधबार (फागुन १६ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत २० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा...बाँकी

    ‘धरपकड नरोकिए बैंकिङ क्षेत्रमा ठूलो चुनौती आउन सक्छ’, ‘पहिला थुन अनि सुन’को नीति घातक

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको छाता संगठनहरुले धरपकड नरोकिए बैंकिङ क्षेत्रमा ठूलो चुनौती आउन सक्ने चेतावनी दिएका छन्। उनीहरुले ‘पहिला थुन अनि सुन’को नीति घातक हुन सक्नेप्रति ध्यानाकर्षण पनि गराएका छन्। नेपाल बैंकर्स संघ,...बाँकी

    ग्लोबल आइएमईले सातवटै प्रदेशमा गर्यो वित्तीय साक्षरता कार्यक्रम, चार हजार बढीको सहभागिता

    काठमाडौं । ग्लोबल आइएमई बैंकले बैंकका सातवटै प्रदेशमा रहेका ३५ वटा शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी उक्त...बाँकी

    सिटिजन्स बैंकले सुरु गर्यो क्रसवोर्डर व्यवसायिक भुक्तानी सेवा, भारतीय एपबाट भुक्तानी गर्न सकिने

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले क्रसबोर्डर व्यवसायिक भुक्तानी सुरु गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुबिधाहरु पस्कने उद्धेष्यले फोनपे नेटवर्कसँगको सहकार्यमा क्रसवोर्डर व्यवसायिक भुक्तानी सेवा सुरुवात गरेको हो । उक्त सेवाअन्तर्गत पहिलो...बाँकी

    नबिल बैंकको ऋणपत्र सूचीकृत, बिहीबारदेखि किनबेच गर्न मिल्ने

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा नेपाल एसबीआई बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको अंकित मूल्य एक हजार रुपैयाँ दरका ३० लाख थान ऋणपत्र फागुन १६ नेप्सेमा सूचीकृत भएको हो । ‘९ प्रतिशत नबिल...बाँकी

    सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश घोषणा

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन १४ गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत...बाँकी

    हिमालयन एभरेष्ट इन्स्योरेन्सले अभिकर्ता तालिम तथा परीक्षा संचालन गर्दै

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले उक्त तालिम फागुन २९ गतेदेखि चैत्र १ गतेसम्म संचालन गर्ने भएको हो । कम्पनीले बीमा व्यवसाय अभिबृद्धिका साथै स्वरोजगारको...बाँकी

    शिखर इन्स्योरेन्सको कुश्मा शाखाद्वारा बीमा सचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको कुश्मा शाखाले एकदिने बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले मोदिखोला बहुउद्देश्यीय सहकारी संस्थासँगको सहकार्यमा पर्वतको मोदि गाउँपालिकामा शनिबार उक्त कार्यक्रम संचालन गरेको हो । तालिममा कम्पनीको गण्डकी...बाँकी