काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले कम्पनीको शेयर संरचना परिवर्तन गर्ने भएको छ। कम्पनीले आज एक सूचना जारी गर्दै संस्थापक र सर्वसाधारणको शेयर संरचना परिवर्तन गर्न लागिएको जानकारी गराएको हो। हाल कम्पनीमा संस्थापक समूहको ८४.६७...बाँकी
काठमाडौं । शिखर पावर डेभलपमेन्टको शेयर भोलि शुक्रबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ। शिखर पावरको आइपीओ आज बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ।...बाँकी
काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको ‘एनआईबिएल सहभागिता फण्ड’का इकाईहरू लगानीकर्ताको हितग्राही (डिम्याट) खातामा जम्मा गरिएको छ । योजना व्यवस्थापक एनआइएमबि एस क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट योजनाको आकार वृद्धि स्वीकृत भएसँगै इकाईधनीहरूको इकाई...बाँकी
काठमाडौं । पाल्पा सिमेन्ट इन्डस्ट्रिजको शेयर भोलि शुक्रबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ। पाल्पा सिमेन्टको आइपीओ आज बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ।...बाँकी
काठमाडौं । सिद्धार्थ बैंकको ९ लाख ९४ कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ९ लाख ९४ हजार १६४ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिदका लागि...बाँकी
काठमाडौं । सिद्धार्थ बैंक र नेपाल ईन्टरनेस्नल हेल्थ सर्भिसेज बिच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौता अनुसार जमलस्थित नेपाल ईन्टरनेस्नल हेल्थ सर्भिसेजमा ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग...बाँकी
काठमाडौं । मेटलाइफ फाउन्डेशनले आफ्नो कम्युनिटी इम्प्याक्ट ग्रान्ट प्रोग्राम ९सीआईजीपी० का नयाँ लाभग्राहीहरूको घोषणा गरेको छ । यस कार्यक्रममार्फत मेटलाइफ फाउन्डेशनले नेपालसहित विभिन्न देशका गैर नाफामुखी संस्थाहरूलाई कुल ६.५ मिलियन अमेरिकी डलर सहयोग प्रदान गर्दैछ...बाँकी
काठमाडौं । व्यावसायिक तरकारी खेती तथा तरकारी मूल्य शृङ्खलाको सुदृढीकरणमा जोड दिने उद्देश्यसहित कृषि विकास बैंक लिमिटेडले ‘व्यावसायिक तरकारी खेती’ थिममा आधारित २०८३ सालको भित्ते पात्रो सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको पात्रोमा विभिन्न...बाँकी
काठमाडौं । सिद्धार्थ बैंकबाट २ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । संस्थापक सेयरधनी जगदिश कुमार अग्रवाल र सुबोध कुमार केडियाले आफ्नो नाममा रहेको सेयर बिक्री गरेर बैंकबाट बाहिरिने भएका हुन् । बैंकका अनुसार अग्रवालले...बाँकी
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आज चैत २६ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत अर्थात इन्स्योरेन्सले हाल कायम १०० कित्ता शेयर बराबर नयाँ १० कित्ता...बाँकी