काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कवि फुयाँललाई नियुक्त गरेको छ । चैत २४ गते बसेको सञ्चालक समितिले बैठकले फुयाँललाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । तत्कालीन...बाँकी
काठमाडौं । क्रसिङ, स्क्रिनिङ तथा मटेरियल प्रोसेसिङ उपकरण निर्माणमा विश्वव्यापी पहिचान बनाएको टौरियन एमपिएस लिमिटेडले नेपालका लागि आरबीजी इन्टरनेशनल प्रालिलाई आफ्नो आधिकारिक विक्रेता नियुक्त गरेको छ । मंगलबार काठमाडौंको होटल बराही प्लाजामा आयोजित एक कार्यक्रमका...बाँकी
काठमाडौं । आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमाका सन्दर्भमा मोरङ उद्योग व्यापार संघमा बृहद् छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष अनुपम राठीको सभापतित्वमा संघको ‘समृद्धि हल’मा आयोजित उक्त कार्यक्रम नेपाल सरकार,...बाँकी
काठमाडौं। सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले भट्टलाई उपाध्यक्ष नियुक्त गरेको हो। भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्। उनी गभर्नरका लागि अगाडि सारिएका थिए।...बाँकी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको सरागर्मी बढ्दै जादा एशोसिएट्सतर्फ ज्योत्सना श्रेष्ठको टीम बलियो बन्न पुगेको छ । प्रोक्सी वारमा चल्दै आएको महासंघको एशोसिएट्सर्फको निर्वाचन उपाध्यक्षका उम्मेदवार ज्योत्सना समुहमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका...बाँकी
काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) र सिटी टेक ग्रुप प्रालिबीच डिजिटल भुक्तानी क्षेत्रलाई थप सुदृढ बनाउने उद्देश्यसहित रणनीतिक साझेदारी सम्झौता सम्पन्न भएको छ । सम्झौतापछि सिटी टेकको हार्डवेयर ‘फिनपोस’ मा एससीटीको प्लेटफर्ममार्फत भुक्तानी स्वीकार...बाँकी
काठमाडौं । मन्त्रिपरिषद बैठकले किरण पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त छ । आज (मंगलबार) बसेको बैठकले उनलाई डेपुटी गभर्नरमा नियुक्त गरेको हो ।...बाँकी
काठमाडौं । सिद्धार्थ बैंक र नेपाल ईन्टरनेस्नल हेल्थ सर्भिसेजबीच सम्झौता सम्पन्न भएको छ । जसअन्तर्गत बैंकका ग्राहकहरूले विभिन्न स्वास्थ्य सेवामा छुट पाउने भएका छन् । सम्झौताअनुसार जमलस्थित नेपाल ईन्टरनेस्नल हेल्थ सर्भिसेजमा बैंकको कार्ड वा मोबाइल बैंकिङ...बाँकी
काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले बुटवलमा कर्जा सुरक्षण सम्बन्धी गोष्ठी तथा कर्जा दाबीसम्बन्धी नयाँ सफ्टवेयरबारे अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कोषको केन्द्रीय कार्यालय र शाखा कार्यालय बुटवलको संयुक्त आयोजनामा चैत २४ गते...बाँकी
काठमाडौं । ट्रान्क्यूलिटी स्पा र जुम्बा इन्स्ट्रक्टर्स नेटवर्क (जिन) नेपालको संयुक्त सहकार्यमा ‘स्प्रिङ जुम्बा फेष्ट’ सम्पन्न भएको छ । शनिबार अर्थात् चैत्र २२ गते आयोजित उक्त कार्यक्रममा स्वास्थ्य र फिटनेसप्रति चासो राख्नेहरूको उल्लेख्य सहभागिता रहेको...बाँकी