News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    माछापुच्छ्रे बैंकले पुष्करणी परोपकार गोकुलधाम र बसन्त माविलाई गर्यो सहयोग

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमीटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत गण्डकी प्रदेशका विभिन्न संघसंस्थाहरुलाई सहयोग गरेको छ । बैंकले गण्डकी प्रदेशको कास्की जिल्लास्थित पोखरा महानगरपालिका १४, बाच्छीडुवामा सञ्चालित पुष्करणी परोपकार गोकुलधामलाई सडकमा जथाभावी छोडिएका पशुचौपाया र...बाँकी

    मिरा बायोटेक र नेपाल एसबिआईबीच वित्तीय परामर्श सेवा प्रदान गर्ने सम्झौता

    काठमाडौं । मिरा बायोटेक प्रालि र नेपाल एसबिआई मर्चेण्ट बैंकिङबीच वित्तीय परामर्श सेवा प्रदान गर्ने सम्झौता भएको छ । बुधबार एक कार्यक्रमकाबीच मिरा बायोटेकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील पौडेल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ...बाँकी

    शुक्रा हाउस डाईग्नोस्टिक र प्रभु बैंकबीच छुट सम्झौता

    काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूलाई शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लिका सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहबिच सेन्टरका तर्फबाट प्रमुख व्यवस्थापक रोजिका प्रधान र बैंकका...बाँकी

    बीमा सर्भेयरलाई सूची दर्ता गर्न नेपाल इन्स्योरेन्सको आग्रह

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा सर्भेयरलाई सूची दर्ता गर्न आग्रहगरेको छ । कम्पनमिा विभिन्न समयमा परेका दाबीहरूको क्षति सर्वेक्षण तथा जोखिम मूल्याङ्कन गर्न कम्पनीले सर्भेयरलाई सूची दर्ता गर्न आग्रह गरेको हो । नेपाल...बाँकी

    आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ल्यायो मोबाइल एप्स, यस्ता छन् सुविधा

    काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले अनलाइन पोर्टल तथा मोबाइल एप्सको शुभारम्भ गरेको छ । कम्पनीले आफना ग्राहकहरुलाई छिटो र छरितो तरीकाबाट बीमा सेवा प्रदान गर्ने उद्देश्य सहित उक्र सेवाको सुरुवात गरेको हो । कम्पनीबाट...बाँकी

    धनगढीको ‘नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम’का लागि शिखर इन्स्योरेन्सको सहयोग

    काठमाडौं । धनगढी उपमहानगरपालिकाले सुरु गरेको नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रमका लागि शिखर इन्स्योरेन्सले सहयोग गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । उपमहानगरले स्थापना गरेको नगरप्रमुख शैक्षिक सुधार कोषमा...बाँकी

    नेशनल लाइफ इन्स्योरेन्सले कर्मचारीलाई दियो बहु आयामिक प्रशिक्षण

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना वरिष्ठ कर्मचारीहरूका लागि स्वस्थ्य र सन्तुलित जीवन प्रबर्द्धन गर्ने प्रयोजनले एक बहु आयामिक प्रशिक्षण प्रदान गरेको छ । कम्पनीले उक्त प्रशिक्षण काठमाडौंमा असार ३ र ४ गते संचालन गरेको...बाँकी

    एशियन लाइफद्वारा १० लाख ५९ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको धादिङ शाखा कार्यालयले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले धादिङ जिल्ला नीलकण्ठ नगरपालिका वडा नं ५ मा बसोबास गर्ने स्व.विष्णु बहादुर श्रीमलको परिवारलाई बीमा दाबी वापतको रकम...बाँकी

    हिमालयन बैंकले एफपीओ निष्काशन गर्ने, नियुक्त गर्यो बिक्री प्रबन्धक

    काठमाडौं । हिमालयन बैंकले थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने भएको छ । कम्पनीले मंगलबार एक समारोहका बीच सिटिजन्स क्यापिटललाई थप सार्वजनिक निष्कासनको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । उक्त सम्झौतामा हिमालयन बैंकका...बाँकी

    सांग्रिला डेभलपमेन्ट बैंकले श्री जनज्योति माध्यमिक विद्यालयमा वितरण गर्यो व्याग

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडद्वारा त्रियुगा न.पा.– ७, चुहाडे स्थित श्री जनज्योति माध्यमिक विधालय चुहाडेका विद्यार्थीहरुलाई स्कूल व्याग वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षा ९ र १० का विद्यार्थीहरुलाई...बाँकी