News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    समृद्धि फाइनान्सको गैर शाखाले मनायो पहिलो बार्षिकोत्सब

    काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको शाखा कार्यालय गैर, सर्लाहीले आफनो पहिलो बार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा शाखाले बर्ष दिनमा गरेको प्रगति विवरण प्रस्तुत गरिएको थियो । शाखाले स्थापनाकालदेखि हालसम्म १६०० ग्राहकलाई आवद्ध गर्दै...बाँकी

    कुमारी बैंकका ग्राहकलाई पशुपति रिक्रिएसनको सेवामा छुट

    काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले पशुपति रिक्रिएसनको सेवामा छुट पाउने भएका छन् । बैंक र पशुपति रिक्रिएसन, धुम्बराही–काठमाडौंबीच कुमारी बैंकका ग्राहकहरुलाई मनोरञ्जनात्मक पार्क उप्स नेपालको गेम कार्ड रिचार्ज गर्दा बोनस प्रदान गर्ने सम्झौता भएको...बाँकी

    धादिङको गजुरी र धार्केमा सिटिजन्स बैंकको दुई नयाँ शाखा सञ्चालनमा

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९१औं र १९२औं शाखा धादिङको गजुरी र धार्केमा सञ्चालनमा ल्याएको छ । यससंगै वाग्मती प्रदेशमा सञ्चालनमा रहेका शाखाहरु ५४ पुगेको बैंकले जनाएको छ ।...बाँकी

    विश्वका उत्कृष्ट हजार बैंकमा पर्ने ग्लोबल आईएमईको लक्ष्य

    काठमाडौं । बैंकिङ सेवा उत्कृष्टताका आधारमा ग्लोबल आईएमई बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रय अवार्डहरू जितेको छ । बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकलाई विश्वको उत्कृष्ट एक हजार बैंकमा समावेश गर्ने लक्ष्य राखेका छन् । विसं. २०६३...बाँकी

    काठमाडौंमा आजबाट विश्व बैंकको तेस्रो रिप्लेनिसमेन्ट बैठक

    काठमाडौं । विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ साइकलको तेस्रो रिप्लेनिसमेन्ट बैठक आज असार ४ गतेबाट सुरु हुँदैछ। बैठक असार ७ गतेसम्म चल्नेछ। बैठक आयोजना गर्न नेपालले गरेको प्रस्तावलाई विश्व बैंक व्यवस्थापनले स्वीकार गरी...बाँकी

    बेष्ट फाइनान्सको शेयर लिलामीमा विक्री खुला

    काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले आज असार ४ गतेबाट ३ लाख ५६ हजार ७४.५७ कित्ता संस्थापक समुहको शेयर गोप्य शिलबन्दी मार्फत विक्री गर्ने भएको छ । कम्पनीको हकप्रद शेयरको विक्री खुला गरी आवेदन माग...बाँकी

    विश्व बैंकका नेपाल निर्देशकमा डेभिड सिस्लेन नियुक्त

    काठमाडौं । विश्व बैंकले डेभिड सिस्लेनलाई नेपालका लागि विश्व बैंकको राष्ट्रिय निर्देशक नियुक्त गरेको छ । डेभिडले काठमाडौंस्थित विश्व बैंकको उपेक्षेत्रीय कार्यालयमार्फत माल्दिभ्स र श्रीलंकाको राष्ट्रिय निर्देशकको समेत जिम्मेवारी निर्वाह गर्नेछन् । निवर्तमान निर्देशक फारिस...बाँकी

    नेपाल बैंकबाट कर्जा लिएकाहरूलाई ब्याज छुट सुविधा

    काठमाडौं । नेपाल बैंक लिमिटेडले बैंकबाट कर्जा लिएका ग्राहकहरूका लागि छुट सुविधा ल्याएको छ । बैंकले कर्जा उपभोग गरी विसं २०७५ साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बक्यौता सावाँ ५० लाख रुपैयाँसम्मका खराब...बाँकी

    सिटिजन्स बैंकका ग्राहकले स्तूपा स्वास्थ सेवा सहकारी संस्थाको सेवामा विशेष छुट पाउने

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र काठमाडौंको चुच्चेपाटीस्थित स्तूपा स्वास्थ सेवा सहकारी संस्थाबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छूट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात कम्पनीका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले स्तूपा...बाँकी

    सिद्धार्थ बैंकले गर्यो बाल अस्पताललाई आर्थिक सहयोग

    काठमाडौं । सिद्धार्थ बैंकले बाल अस्पताललाई आर्थिक सहयोग गरेको छ । निर्माण भइरहेको हेपाली हाइट स्थित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको बाल अस्पताललाई बैंकले आर्थिक सहयोग गरेको हो । बैंकले सो अस्पताललाई १ करोड रुपैयाँ...बाँकी