News Portal

  • स्मार्टच्वाईस टेक्नोलोजिज र एभरेष्ट बैंकबीच स्मार्ट पे मार्फत भुक्क्तानी गर्न सम्झौता

    आर्थीकसंसार संवाददाता१७ पुष, २०८१
    ४ पटक
    १७ पुष, २०८१

    काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र एभरेष्ट बैंक लिमिटेडबीच स्मार्ट पे मार्फत अन्तर बैंक भुक्क्तानी सेवा सञ्चालनका लागि सम्झौता सम्पन्न भएको छ ।

    स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र विगत ३ दशकदेखि नेपालीहरूलाई निरन्तर र गुणस्तरीय बैंकिङ सेवा दिदैं आएको एभरेष्ट बैंक लिमिटेडबीच स्मार्ट पे मार्फत अन्तर बैंक भुक्क्तानी सेवा सञ्चालनका लागि सम्झौता सम्पन्न भएको हो ।

    यस सम्झौता पश्चात एभरेष्ट बैंक लिमिटेडका ग्राहक तथा प्रयोगकर्ताहरुले आफ्नो बैंक खातामा स्मार्ट पे सेवा मार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम तुरुन्तै प्राप्त गर्ने सक्ने कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्