News Portal

  • गृहपृष्ठ कर्पोरेट, बैंक/वित्त, समाचार

    नेपाल बैंकर्स एसोसिएसन लुम्बिनी प्रदेश समिति गठन, संयोजकमा नेपाल बैंकका कँडेल

    काठमाडौं । नेपाल बैंकर्स एसोसिएसन लुम्बिनी प्रदेश समिति गठन भएको छ । लुम्बिनी प्रदेशमा रहेका वाणिज्य बैंकहरुमा आबद्ध प्रदेश प्रमुखहरुको भेलाले नेपाल बैंक लिमिटेडका प्रदेश प्रमुख अर्जुन कँडेलको संयोजकत्वमा समिति गठन गरेको हो । नवगठित...बाँकी

    राष्ट्रिय सहकारी बैंकको ब्याजदर १ प्रतिशत, ६.७५ प्रतिशतमै कर्जा

    काठमाडौं । राष्ट्रिय सहकारी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । सहकारी बैंकले पुस ८ गतेदेखि लागू हुने गरी बचत तथा कर्जामा नयाँ ब्याजदर निर्धारण गरेको हो । बैंकले बचततर्फ न्यूनतम १ प्रतिशतदेखि अधिकतम ५...बाँकी

    मुक्तिनाथ विकास बैंकले पुँजी वृद्धि गर्दै, मर्जरका लागि जोडि खोज्दै

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले पुँजी वृद्धि गर्ने भएको छ । बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गरी पुँजी वृद्धि गर्ने भएको हो । बैंकले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ अर्बको मुक्तिनाथ...बाँकी

    सञ्चालनमा आयो ग्लोबल आइएमई बैंकको ‘ग्लोबल हाट बजार’, साना उद्यमीको बजारीकरण गर्ने

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरूलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल हाट बजार सञ्चालनमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज...बाँकी

    नेपालमा वित्तीय दुरुपयोग समाधान गर्न लक्ष्मी सनराइज बैंक र आएफसीबीच सम्झौता

    नेपालमा यसप्रकारको पहिलो पहलको रूपमा गरिएको यो सम्झौताले वित्तीय दुरुपयोगलाई सम्बोधन गर्दै यसलाई समाधान गर्न कदमहरू चाल्ने विश्वास बैंकले लिएको छ । अष्ट्रेलिया सरकारको विदेश मामिला तथा व्यापार विभागको समर्थन प्राप्त यस साझेदारीले वित्तीय सुरक्षा...बाँकी

    सिद्धार्थ बैंकले साढे ३ अर्बको अग्राधिकार सेयर जारी गर्ने

    काठमाडौं । सिद्धार्थ बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ सय रुपैयाँ दरका ३ अर्ब ५० करोड रुपैयाँको ‘एसबिएल ८.२५% अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने भएको हो ।...बाँकी

    लाभांश पारित गर्न जीवन विकास लघुवित्तले डाक्यो पुस २८ गते साधारणसभा

    काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २८ गते छैटौं वार्षिक साधारण सभा गर्ने भएको छ । सभा मोरङ्गको कटहरी २ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा हुने कम्पनीले जनाएको छ । साधारण सभा बिहान...बाँकी

    माछापुच्छ्रे बैंकको वार्षिक साधारणसभा आह्वान, के–के छन् अजेन्डा ?

    काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो २६ औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा पोखराको पर्दीस्थित होटल पोखरा ग्रान्डमा बिहान ११ बजेबाट...बाँकी

    लाभांश पारित गर्न छिमेक लघुवित्तले डाक्यो पुस २९ गते एजीएम

    काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २९ गते २३ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । सो सभा बिहान ११ बजे होटल सामनाको सभाहल मकवानपुर, हेटौडामा आयोजना गर्ने जनाएको छ । सभाले...बाँकी

    श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको साधारण सभा पुस २९ गते

    काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले पुस २९ गते सोमबार, ३० औँ वार्षिक साधारण सभा गर्ने भएको छ । सो सभा आफ्नो रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौँमा बिहान १० बजे शुरु हुने जनाइएको छ।...बाँकी