News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, समाचार

    क्यान महासंघको रणनीतिक योजना बैठकको निर्णय, डिजिटल नेपाल बनाउन नीतिगत जोड दिने

    काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ)को रणनीतिक योजना बैठकको निर्णयले डिजिटल नेपाल बनाउन नीतिगत रुपमा जोड दिने भएको छ । नेपाललाई ग्लोबल आईटी हब बनाउने लक्ष्यसहित क्यान महासंघ को २०२५-२०२७ रणनीतिक योजना बैठक सम्पन्न...बाँकी

    शङ्करपुर ताल सिँचाइ आयोजनाको शुभारम्भ, लागत १९ करोड

    काठमाडौं । कपिलवस्तुको विजयनगर गाउँपालिका- २, ३ र ४ को ७०० हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा विस्तारका लागि निर्माण हुन लागेको शङ्करपुर ताल एकीकृत सिँचाइ तथा जलस्रोत संरक्षण योजनाको शुभारम्भ भएको छ । ऊर्जा, जलस्रोत...बाँकी

    बजाजको ‘ग्राण्ड एक्सचेन्ज मेला’ सुरु, ९.९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा

    काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले अहिलेसम्मकै ठूलो अफर बजाज ग्राण्ड एक्सचेन्ज मेला सुरु भएको छ । मंगलबारदेखि सुरु भएको बेला आगामी सोमबारसम्म बालाजुस्थित मनकामना ट्रेड लिङ्कमा सञ्चालन...बाँकी

    बीमितलाई बुझिलिन बाँकी दाबी भुक्तानी लिन आउन शिखर इन्स्योरेन्सको आग्रह

    काठमाडौं । शिखर इन्स्योरेन्सले निवेदन दिएका आफ्ना बीमितलाई दाबी भुक्तानी लिन आउन आग्रह गरेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको छ। गत मंसिर ज्ञट गतेदेखि फागुन १५ गतेसम्म दाबी निवेदन दिएका...बाँकी

    वित्तीय सबलताका कारण नेको इन्स्योरेन्सको ‘इस्युअर रेटिङ’ ले पायो निरन्तरता

    काठमाडौं । निर्जीवन बीमक, नेको इन्स्योरेन्सले शेयर जारीकर्ता बीमकको रूपमा साबिकको रेटिङमा पुनः समर्थन पाएको छ। क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले इस्युअर रेटिङका लागि नेको इन्स्योरेन्सको साबिकको आइआरएन ए प्लस(IRN A+ IR) निरन्तरता दिएको हो।...बाँकी

    अभियान लघुवित्तको अर्धवार्षिक समिक्षा तथा शाखा व्यवस्थापन तालिम सम्पन्न

    काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले एक दिने अर्धवार्षिक प्रगति समिक्षा तथा शाखा व्यवस्थापन तालिम सम्पन्न गरेको छ । वित्तीय संस्थाले पुर्वक्षेत्र अन्तर्गत अनुगमन दमक र झुम्का अन्तर्गतका कार्यालय प्रमुखहरुसँग फागुन १७ गते शनिवार इटहरीमा...बाँकी

    कुमारी बैंकका ग्राहकलाई क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्रमा २० प्रतिशतसम्म छुट

    काठमाडौं । कुमारी बैंक लिमिटेड र काठमाडौंस्थित भाटभटेनी टंगालमा रहेको क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्र (के ल्याब) बीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई सो ल्याबबाट प्रदान गरिने विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ...बाँकी

    नारायणी डेभलपमेन्ट बैंकले ल्यायो मोबाइल बैंकिङ सुविधा

    चितवन । नारायणी डेभलपन्ट बैंकले मोबाइल बैंकिङ सेवा ‘नारायणी स्मार्ट’ सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकहरूलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले उक्त सेवा सञ्चालनमा ल्याएको हो । बैंकले मोबाइल बैंकिङ सेवा सम्पूर्ण सुरक्षा...बाँकी

    राष्ट्रिय वाणिज्य बैंक र सिंजा गाउँपालिकाबीच ‘किसान सरल कर्जा’ कार्यक्रम सञ्चालन गर्नेसम्बन्धी सम्झौता

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र जुम्लाको सिंजा गाउँपालिकाबीच किसान सरल कर्जा कार्यक्रम सञ्चालन गर्नेसम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्ररमण खनाल र सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर धितालले...बाँकी

    ग्लोबल आइएमई बैंकले ह्याकाथन आयोजना गर्ने

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ‘ग्लोबल आइएमई एआईरएमएल ह्याकाथन’ आयोजना गर्ने भएको छ । बैंकले प्रविधिमा रुची राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा...बाँकी